''बिहान उठ्यो खानासाना खायो अनि त्यसपछि मसाज पार्लरतिर लागियो, पार्लर जाँदा ग्राहक कुरिरहेका हुन्छन् । मसाज गर्न कोठाभित्र पस्यो । दैनिक दस/बाह्र जनालाई मसाज गरिसकेपछि ग्राहकहरूलाई खुसी पार्न उनीहरूसँग सेक्स गर्नैपर्छ । के गर्ने यसो नगरे काठमाडौँमा बाँच्न सकिँदोरहेनछ ।'' मसाज पार्लरमा काम गर्ने रिमा आफ़्नो दैनिकी सुनाउँछिन् । रिमा मात्रै होइन ठमेलका अधिकांश मसाज केन्द्रमा काम गर्ने युवतीहरूको कथा यस्तै छ ।
पेट पाल्नुपर्छ, के गर्नेर् ? मसाज सेन्टरभित्र हुने शारीरिक यौन क्रियाकलापबारे सोध्न नपाउँदै रिमा भन्छिन्- ''मसाज मात्रै गरेर पुग्दैन, ग्राहकसँग केही समय सुत्नैपर्छ । के गर्ने पेट त पाल्नै पर्यो नि ।'' पूरा हेर्नुहोस्....
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Sunday, February 22, 2009
महिलाको मन जित्ने आठ मन्त्र

तपाईं आफ्नी सपनाकी रानीको मन जित्न चाहनुहुन्छ ? ख्याल गर्नुहोस्- उमेर बढ्दै जाँदा शब्दभन्दा बढी काम नै गर्नुपर्छ । आउनोस्, हामी तपाईंलाई युवती पट्टयाउने आठवटा गुरुमन्त्र सिकाउँछौँ । पूराहेर्नुहोस्.....
महिलाले सुन्न मरिहत्ते हाल्ने दस कुरा

महिलाले पुरुषबाट के सुन्न मन पराउँछिन् भन्ने कुरामा पुरुषहरू अझै पनि अन्यौलग्रस्त नै छन् । त्यसो त नारी र पुरुषका सम्बन्धका विभिन्न पक्षहरू जहिले पनि अस्पष्ट छन् । क्लिष्ट छन्, मोहन कोइरालाका कविताभन्दा पनि क्लिष्ट । यौटा कुरामा भने अधिकांश पुरुष सहमत होलान्- स्त्रीहरू प्रशंसाका भोका हुन्छन् । उनीहरूको प्रशंसामा दुई शब्द मात्रै बोलिदिए पनि उनीहरू चुलीमा पुग्छन् । जति तारिफ गरे पनि उनीहरू कहिल्यै 'भो अब त पुग्यो' भन्दैनन् ।यहाँ महिलाले सुन्न मन पराउने केही यस्ता कुराहरू प्रस्तुत गरिएका छन्, जो उनलाई प्रभावित गर्ने टिप्स या उपायहरू हुन सक्छन् ।
तिमी असाध्यै राम्री छौ
स्वादिष्ट भोजन, सुन्दर पहिरन र प्रशंसा भनेपछि महिलाहरू भुतुक्कै हुन्छन् । प्रशंसा गर्ने सबालमा कहिल्यै कञ्जुस नहुनुहोस् । श्रीमती, प्रेमिका या तपाईंले प्रेम-प्रस्ताव राख्न चाहनुभएको महिला, जोसुकै हुन्- प्रशंसाको वर्षा गर्दिहाल्नुहोस् । उनको रूपको, फिगर (शारीरिक आकृति) को, उनले लगाएको लुगाको, उनको कामको, खाना पकाउने कलाको, आदि-आदिको मन फुकाएर तारिफ गर्नुहोस् । याद राख्नुस्- तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन सक्छिन् । मनोविज्ञ डा। सुष्मा दयाल भन्छिन्, 'हामी आफ्नो प्रशंसा सुन्न मन पराउँछौँ किनभने यसले हाम्रो व्यक्तिगत छवि सुधार्न र हीनताबोधबाट मुक्त हुन मद्दत गर्छ । यसले हामीलाई उत्साह दिन्छ र हाम्रो व्यक्तित्व माथि उठाउन सहयोग गर्छ ।' तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन सक्छिंन ।
पूरा हेर्नुहोस्......
'सेना समायोजनमा मिलन विन्दु फेला पर्छ’

संवाद
स्वयंकर घोषणासम्बन्धी योजनामार्फत सरकारले निजी क्षेत्रलाई बिच्क्याएको र दूरी बढाउन खोजेको आरोप छ नि ?
निजी क्षेत्र कति सन्तुष्ट छ, देश र जनताप्र्रति कति जिम्मेवार बन्दै गएको छ र सरकारलाई सहयोग गर्न कति इच्छुक छ भन्ने कुरा त यस योजनामा हामीले सोचेभन्दा बढी सहभागिताबाट पनि देखियो । १० अर्ब ४० करोड रुपियाँ बराबरको सम्पत्ति घोषणा भयो । यो सफलताले नै त्यसकोे खण्डन गर्छ ।
तर, कर्मचारीहरू जोसँग अदृश्य रूपमा प्रशस्त सम्पत्ति छ, त्यसमाथि यो योजना केन्दि्रत भएन भन्ने गुनासो छ नि ?
एउटाले अर्कोमाथि गुनासो गर्नु सामान्य हो । आमरूपमा पहिलो चरणमा उद्यमी-व्यवसायीहरूको बढी संलग्नता रहेको पाइयो । त्यसैले यस चरणमा हामीले सचेत ढंगले नै उद्यमी-व्यवसायीलाई करको दायरामा ल्याउन खोजेका हौँ । अर्को चरणमा यो दायरामा नआइसकेका अन्य पेसागत समूहहरू जस् तै डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी आदिलाई करको दायरामा ल्याउने प्रक्रियामा जान्छौँ । त्यसैगरी निजी स्कुलहरू, जसले आयकर तिरेका छैनन्, उनीहरूलाई पनि यस दायरामा ल्याउने प्रयत्न यो चरणमा हुन्छ ।
कर नतिर्ने स्कुलहरूलाई एसएलसीमा सहभागी नगराउने भन्नुभएको छ, के हुँदैछ ?
त्यो बजेट भाषणका क्रममा नै भनेको कुरा हो । अरू सबै पक्षले लगाएका शुल्क, कर तिरे तर निजी स्कुलले अटेर गररिाखे । असाध्यै गैरजिम्मेवार ढंगले कर नतिर्ने जुन काम गररिहेका छन्, उनीहरूमाथि अब हामीले कारबाही गर्नैपर्छ । पूरा हेर्नुहोस्.....
माओवादी युद्ध कलेज खोल्दै
पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, १० फागुन
2009-02-22,Sunday
माओवादी जनमुक्ति सेनाले स्टाफ कलेज र 'वार' कलेज सञ्चालन गर्ने भएको छ । जनसेनालाई नेपाली सेनासरह व्यावसायिक बनाउन कलेज सञ्चालन गर्न लागिएको उसले जनाएको छ ।
१४ भागको पाठ्यक्रम, सहरी युद्धसमेत समेटिने
'जनमुक्ति सेनालाई दक्ष बनाउन काठमाडौंमा स्टाफ कलेज सञ्चालन गर्ने तयारीमा छौँ,' जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेवले नयाँ पत्रिकासँग भने । बलदेवका अनुसार जनसैन्य प्रतिष्ठानले तयार गरेको पाठ्यक्रम स्टाफ कलेजमा पढाइनेछ ।
'वार कलेजको अवधारणा पनि लागू गर्ने हाम्रो योजना छ,' उनले भने, 'स्टाफ कलेजमा सैद्धान्तिक कुरा मात्रै सिकाइन्छ, तर वार कलेजमा सैद्धान्तिक र व्यावहारिक दुवै ।' जनयुद्धकालमै वार कलेजको कोर्स तयारी भएको उनको भनाइ छ । पूरा हेनुहोस...

'झन्डै चोरे मिर्गौला
कलेन्द्र सेजुवाल/नयाँ पत्रिका
सुर्खेत, १० फागुन
2009-02-22,Sunday
वैदेशिक रोजगारी दिलाउने बहानामा भारत लगिएकी एक किशोरी आफ्नो मिर्गौला झिक्न लागिएको थाहा पाएपछि भागेर घर आएकी छिन् । दिल्ली पुर्याइएको एक सातापछि उनले आफ्नो मिर्गौला झिक्ने षड्यन्त्र थाहा पाएकी थिइन् ।
सुर्खेत छिन्चुकी १५ वर्षीया केसकुमारी रावत मूलप्रवाह अखिल भारतीय एकता समाजको सहयोगमा शनिबार घर फर्केकी हुन् । घर-परिवारलाई प्रलोभनमा पारेर उनलाई ८ माघमा दिल्ली लगिएको थियो । ठूलो कमाइ हुने आशामा केसकुमारीका बाबु खड्कबहादुर आफैंले छोरीलाई दिल्लीमा छाडेर आएका थिए ।
चितवन गितानगर-९ घर भई दिल्लीस्थित साउदी दूतावासमा ड्राइभरमा कार्यरत विष्णु ढकाल र बर्दिया तारातालका वसन्त बञ्जाडेको मिलेमतोमा आफ्नो मिर्गौला झिक्ने प्रयास भएको बालिकाले बताइन् । बञ्जाडे केसकुमारीका भिनाजु पर्छन् ।
दिल्लीसम्म पुर्याउन केसकुमारीका बुबा खड्कबहादुर पनि गएका थिए । तर, त्यहाँ पुगेको तीन दिनपछि ढकालले खड्कबहादुर र बञ्जाडेलाई फिर्ता पठाए । बुबा र भिनाजु फर्किएपछि स्वास्थ्य परीक्षण गर्ने भन्दै ढकालले विभिन्न मेडिकलमा लग्न थालेको केसकुमारीले बताइन् । पूरा हेर्नुहोस्....

आफ्नै गाडी सर्रर
सुटिङमा जान युनिटको गाडी कुर्ने झन्झटबाट मुक्त छिन् अभिनेत्री झरना थापा । आफ्नै सवारीसाधन भएकाले समयको समेत बचत भएको महसुस गरेकी छिन् उनले । भन्छिन्, 'धेरै सजिलो भएको छ, आफ्नै सेड्युलअनुसार काम गर्न पाइन्छ गाडी कतिवेला आउला भनेर कुरिरहनु पर्दैन ।'
काठमाडौंको सडक साँघुरो भएर के भो त ! गाडीमा हुइँकिने कलाकारहरू बढ्दै छन्
तीन वर्षदेखि 'भिटारा सुजुकी' जिप प्रयोग गर्दै आएकी झरना उपत्यकाबाहिर सुटिङमा पनि आफ्नै गाडीमा हिँड्छिन् सर्रर । 'पोखरा त धेरैपटक एक्लै गएकी छु, अस्ति भर्खर दाङ पुगेर आएँ,' उनले सुनाइन् । फोरहि्वल भएकाले जुनसुकै स्थानमा जान सजिलो भएको अनुभूति गरेकी रहिछन् यी हिरोइनले । उनलाई लाग्छ नेपालमा जिप स्टाइलको गाडीको फाइदा निकै छ । अग्निसाक्षी, विदाइ, महान्लगायत फिल्मका केही सिनमा पनि देखिएको छ उनको सवारीसाधन । आफ्नो गाडीमा अभिनय गर्दा रमाइलो लाग्छ, हो ? झरना मुस्कुराउँदै भन्छिन्, 'आफैंले चलाउँदै आएको गाडी भएपछि अलि सहज हुन्छ ।' पूरा हेर्नुहोस्......

अनुहारको सौन्दर्य अनुपात
आजभोलि अनुहार र शरीरको सौन्दर्य हेरेर उसको व्यक्तित्व अनुमान गर्ने गरिन्छ । यस कारण आफ्नो व्यक्तित्वबारे चासो राख्नेहरू शारीरिक आकर्षणमा विश्वास गर्छन् भन्दा फरक पर्दैन । अझ, कतिपयले त भन्ने गरेका छन्, 'करिअर'मा पनि रूपको भूमिका महत्त्वपूर्ण छ । जुन किशोरी स्मार्ट छे, उसले अरूको तुलनामा चाँडो जागिर पाउँछे । अरू उपलब्धिमूलक कामका लागि पनि रूपले सघाउँछ नै ।'
पुरुषहरू स्वस्थ र सुन्दरी श्रीमती चाहन्छन्, युवती सुन्दरी भए उसले जन्माउने सन्तान पनि स्वस्थ र सुन्दर हुन्छ भन्ने मान्यता छ
'शारीरिक आकर्षणको मनोविज्ञान' पुस्तकका लेखक युनिभर्सिटी कलेज लन्डनका विकासमुलक मनोविज्ञ डा। एडि्रयान र्फनह्यामले पनि 'करिअर'मा रूप पनि महत्त्वपूर्ण हुने स्विकारेका छन् । उनी भन्छन्, 'कुनै पनि केटाकेटी एक-अर्काप्रति आकर्षण हुने पहिलो आधार उसको सौन्दर्य हो ।' उनको अध्ययनले भन्छन्, 'आर्थिक रूपमा सक्षम विश्वका ४६ प्रतिशत महिला नियमित फेसियल गर्छन् ।' पुरुषहरू पनि सौन्दर्यप्रति निकै चनाखो हुँदै गएका छन् । डा. एडि्रयान अगाडि थप्छन्, 'पुरुषहरू पनि क्रमशः सौन्दर्य सामग्रीमा खर्च गर्न रमाउँदै छन् ।' पूरा हेर्नुहोस्....

ब्लड ग्रुप ले पनि तपाईंको पोल खुल्न सक्छ ।
तपाईंलाई आफनो कुनै साथीको मानिसको बानिको बारेमा थाहा पाउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने तपाईं आफनो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ । जापानिज ईन्स्टिच्युटले गरेको एक अनुसन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मनिषाको बिचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ । यहाँ रतत समुह सँग सम्बन्धित केही बानिको बारेमा दीइएको छ । पूरा हेर्नुहोस् ......
जीवन साथिलाई पत्र हैप्पी प्रेम दिवसको शुभकामना
आदरणिय कमल
!हजुरको चरणकमलमा शिर निहुराइ ढोग !!
अहिले यो ल्यापटपको सामुन्ने बसेर हजुरलाई पत्र कोरिरहदाको समय सम्मा आराम रहेको खबर सुनाउदै हजुर लगायत मेरो ति दुई कोपिला अनी सम्पूर्ण परिवारमा सधैं आरामा रहिनै रहोस भन्दै उनै दयालु भगवान श्री पशुपतीनाथ सँग प्रथाना गर्दछु । हजुर देखी सात समुन्द्र टाढा रहेकी हजुरको जिबन सङिनीको तर्फबाट यो प्रेम दिबसको उपहार स्वोरुप यही अक्ष्यर रुपी मायाले भरिएका भावनाहरुलाई सँगालेर पठाएकी छु । यसैलाई सबै कुरा मानेर स्विकार्नुस् ल ।हजुरबाट यसरी ताढिएको पनि झन्नै चार बर्ष लागि सकेछ । हाम्रो बाद्यता भनु या हाम्रो कम्जोरी सँगै बस्ने हाम्रो रहरहरुलाई सम्झौता गर्दै भोलिको सुनौलो भबिस्यको लागि हजुरले मलाई बिदेश जाने अबसर प्रदान गर्नु भयो । यो मेरो जिबनको धेरै नै ठुलो अनी अन्मोल अबसर भएको छ । हजुर बाट यसरी टाढा रहेर बस्नु पर्दाको हरेक पल मेरो लागि म्रुत्यु समान भये पनि मैले हासी हासी स्विकारेको छु । पूरा हेर्नुहोस्.....

मनाउनुस् भ्यालेन्टाइन मज्जाले
भ्यालेन्टाइन डे कसरी मनाउने, प्रेमीप्रेमिकालाई के भन्ने, कहाँ जाने भन्नेबारेमा तपाईं चिन्तित हुनुहुन्छ ? भ्यलेन्टाइन डे मनाउनका लागि केही टिप्सहरु:
गफ गर्न मिल्ने स्थान रोज्नुहोस् : आफ्नो जोडीसँग कहाँ घुम्न जाने भन्नेबारेमा चिन्तित हुनुहन्छ ? धेरै हल्ला हुने रेस्टुरेन्टमा जाँदा पनि तपाईं आफ्नो प्रेमीप्रेमिकासँग भावनात्मक गफ गर्न सक्नुहुन्न । आत्मीय बन्न पनि सक्नुहुन्न । त्यसैले शान्त वातावरण भएको स्थान राज्नुहोस् ।
प्रेमलाई ट्रयाकमा राख्नुहोस् : अचाहेरै पनि भेटघाटको अवसरमा नकारात्मक पक्ष देखापर्छन् । कतिपय जोडीको भ्यालेन्टाइन डेकै अवसरमा नराम्रो झगडा परेको छ । आफ्नो प्रेमीप्रेमिकालाई गल्तीले पनि त्यो दिन आलोचना नगर्नु राम्रो हुन्छ । झुक्किएर बोलिहाले पनि एउटा नकारात्मक कुराको बदलामा पाँचवटा सकारात्मक कुरा भनेर सच्चाउनुहोस् । प्रेमीप्रेमिकालाई केही नकारात्मक कुरा भनेमा त्यसको असर कम गर्न, उसका सकारात्मक कुरा पनि भन्नुपर्छ । पूरा हेर्नुहोस्.......
विस्वो रेकड काएम गर्ने धुनमा छन चराचुरुङीका साथी
बिभिन्न चराचुरुङिको जस्तै आवोज निकाल्ने र कागहरुसँग दोहोरी सम्बाद गरेर सबैलाई अचम्बित पार्दै आएका गौतम सापकोटा आफनो ११४ वोटा पंक्षिहरुको आवाज निकाल्न सक्ने खुबिलाई आझ बढाएर गिनिज बुक अफ वोर्ल्ड रेकर्डसमा आफनो नाम दर्ता गराउने अभियानमा लागेका छन । उनले धेरै ठाउमा कागसँग सम्बाद गर्दै कागको जुलुस निकालेर मानीसहरुलाई अचम्म पारीसकेका छन् । पूरा हेर्नुहोस् ......
'सेना समायोजनमा मिलन विन्दु फेला पर्छ’

संवाद
स्वयंकर घोषणासम्बन्धी योजनामार्फत सरकारले निजी क्षेत्रलाई बिच्क्याएको र दूरी बढाउन खोजेको आरोप छ नि ?
निजी क्षेत्र कति सन्तुष्ट छ, देश र जनताप्र्रति कति जिम्मेवार बन्दै गएको छ र सरकारलाई सहयोग गर्न कति इच्छुक छ भन्ने कुरा त यस योजनामा हामीले सोचेभन्दा बढी सहभागिताबाट पनि देखियो । १० अर्ब ४० करोड रुपियाँ बराबरको सम्पत्ति घोषणा भयो । यो सफलताले नै त्यसकोे खण्डन गर्छ ।
तर, कर्मचारीहरू जोसँग अदृश्य रूपमा प्रशस्त सम्पत्ति छ, त्यसमाथि यो योजना केन्दि्रत भएन भन्ने गुनासो छ नि ?
एउटाले अर्कोमाथि गुनासो गर्नु सामान्य हो । आमरूपमा पहिलो चरणमा उद्यमी-व्यवसायीहरूको बढी संलग्नता रहेको पाइयो । त्यसैले यस चरणमा हामीले सचेत ढंगले नै उद्यमी-व्यवसायीलाई करको दायरामा ल्याउन खोजेका हौँ । अर्को चरणमा यो दायरामा नआइसकेका अन्य पेसागत समूहहरू जस् तै डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी आदिलाई करको दायरामा ल्याउने प्रक्रियामा जान्छौँ । त्यसैगरी निजी स्कुलहरू, जसले आयकर तिरेका छैनन्, उनीहरूलाई पनि यस दायरामा ल्याउने प्रयत्न यो चरणमा हुन्छ ।
कर नतिर्ने स्कुलहरूलाई एसएलसीमा सहभागी नगराउने भन्नुभएको छ, के हुँदैछ ?
त्यो बजेट भाषणका क्रममा नै भनेको कुरा हो । अरू सबै पक्षले लगाएका शुल्क, कर तिरे तर निजी स्कुलले अटेर गररिाखे । असाध्यै गैरजिम्मेवार ढंगले कर नतिर्ने जुन काम गररिहेका छन्, उनीहरूमाथि अब हामीले कारबाही गर्नैपर्छ ।
मुलुकमा अहिले लगानीका लागि अनुकूल वातावरण छ ?
लगानी प्रवर्द्धन नीतिमा हामीले धेरै स्पष्टता ल्याएका छौँ । सार्वजनिक-निजी साझेदारीलाई राज्यको संक्रमणकालीन अर्थतन्त्रको मुख्य आधारशीला भनेका छौँ । र, त्यसमा निजी क्षेत्रले प्रमुख भूमिका निर्वाह गर्नु पर्छ भन्ने कुरा पनि हामीले प्रस्ट गरेका छौँ । त्यसका निम्ति स्वदेशी र विदेशी लगानीकर्तालाई स्वागत गर्ने नीति पनि घोषणा भइसकेको छ । र, आवश्यक नियम-कानुन पनि तर्जुमा गररिहेका छौँ । यस स्थितिमा विस्तारै लगानीको वातावरण बन्दैछ ।
सन् २०११ सम्ममा १० लाख पर्यटक नेपाल ल्याउने र अबको १० वर्षमा १० हजार मेगावाट बिजुली निकाल्ने भन्ने योजना महत्त्वाकांक्षी भएन र ? जबकि, माओवादी द्वन्द्वका दौरान दर्जनजति त ठूला होटल नै बन्द भएका छन् !
पहिलो कुरा, नेपालमा जुन बेहाल अवस्था छ, आर्थिक रूपमा विपन्नता, परनिर्भरताको स्थिति छ, त्यो १० वर्षे द्वन्द्वकालमा भएको होइन । माओवादी द्वन्द्व त त्यसका विरुद्ध थियो । द्वन्द्वपछिको अवस्थामा परििस्थति सुध्रँदै गएको छ । हामीले १०, २० र ४० वर्षेको जुन 'भिजन' अगाडि सारेका छौँ, त्यसलाई क्रमशः लागू गर्ने दिशातर्फ अग्रसर छौँ । सुरुमा महत्त्वाकांक्षी ठानिएका योजनाहरू क्रमशः हामी कार्यान्वयन गर्दै जाँदैछौँ । ३१ प्रतिशत राजस्व संकलन वृद्धिको जुन लक्ष्य थियो, त्यसभन्दा बढी ३२ दशमलव ५ प्रतिशत छ । महत्त्वाकांक्षा राख्नु नराम्रो होइन तर वस्तुवादी हुनु पर्छ र त्यसलाई कार्यान्वयन गर्न इमानदारीपूर्वक लाग्नु पर्छ ।
विश्व ब्यांकजस्ता बहुपक्षीय दातासँग ऋण लिएको मुलुकको आर्थिक अवस्था जर्जर बन्दै गएको तपाईंहरूको भनाइ रहिआएको छ तर पनि तिनै दाताहरूसँग फेरि पैसा मागिरहनु भएको छ, यो विरोधाभाषपूर्ण भएन ?
ऋण लिएर कहाँ प्रयोग गर्ने भन्ने मुख्य कुरा हो, ऋणै नलिने भन्ने होइन । अर्थतन्त्रको सुरुवातदेखि नै लिने र दिने भन्ने चलिरहेको छ । ऋण लिएर आत्मनिर्भर हुनेतर्फ प्रयोग भयो भने त्यस्तो ऋण लिनु उपयुक्त हुन्छ । विगतका सरकारले ऋण लिएर परनिर्भरता बढ्दै जाने, फजुल खर्च गर्ने जुन काम गरे, त्यसको हामीले विरोध गरेका हौँ । अहिलेको सरकारले न्यूनतम भौतिक र सामाजिक पूर्वाधार निर्माणका निम्ति केही आवश्यक रकम ऋण या अनुदानस्वरूप लिएको छ । क्रमशः परनिर्भरता घटाउँदै लाने र ऋण लिनु पर्ने अवस्थाबाट मुक्त हुने हाम्रो लक्ष्य हो ।
शान्तिप्रक्रिया कुन दिशामा छ ? हिजोका सहयात्री दलहरूबीचको मतभेद जसरी गहिरिइरहेको छ, कतै यसले संविधान निर्माण प्रक्रिया अवरुद्ध त गर्दैन ?
गर्दैन, हामी सही दिशामा नै जाँदैछौँ । लोकतन्त्र भनेको एउटा प्रतिस् पर्धात्मक राजनीति गर्ने प्रणाली पनि हो । त्यसो भएको हुनाले विभिन्न विचारहरूका बीच टक्कर पैदा हुनु सामान्य नै हो । त्यसैले अहिले जेजस्ता परघिटनाहरू भइरहेका छन्, त्यसलाई त्यति धेरै अस्वाभाविक ठान्दिनँ । तर, प्रतिगामीहरू चलखेल गर्न थालेका छन् । सबै लोकतान्त्रिक शक्तिहरू एक भएर त्यसलाई हामी परास्त गर्न सक्छौँ । लोकतान्त्रिक शक्तिहरू एक भएर जाने क्रम सुरु पनि भइसकेको छ ।
संविधान बन्दासम्म दलहरू सहमतिमै जाऊन् भन्ने जनचाहना थियो, प्रतिस् पर्धाले त्यसलाई बिथोलेन र ?
हामीले त चाहेका थियौँ, संवैधानिक रूपमै एउटा सहमति बनाएर जाऔँ । अन्तरमि संविधानमा त्यो राखेका पनि थियौँ । तर, संविधानसभाको निर्वाचनमा पराजित भइसकेपछि कतिपय संसद्वादी दलहरूले त्यो भावनाविपरीत गएर सत्तापक्ष र प्रतिपक्ष बनेर अगाडि बढ्ने नीति लिए । त्यसैले गर्दा द्वन्द्वको वातावरण सिर्जना हुन पुग्यो ।
माओवादीले प्रधान शत्रु मानेर कांग्रेससँग व्यवहार गरेको भन्ने छ कांग्रेस वृत्तमा, उसलाई हेर्ने दृष्टिकोणले दूरी बढाएको छैन ?
माओवादीले दूरी बढायो भन्ने कुरा तथ्यसंगत होइन । संविधानसभाको परण्िाामलाई सहन नसकेर कांग्रेसले प्रतिपक्षमा जाने निर्णय गर्यो । त्यसपछि नै अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भयो ।
हामीले कांग्रेस नै प्रधान शत्रु भन्ने शब्दावली प्रयोग गरेका पनि छैनौँ । देशमा अग्रगामी र यथास्थितिवादी शक्तिहरूबीचको जुन खालको स्वाभाविक द्वन्द्व छ, त्यसमा कांग्रेसले अलि यथास्थितिवादी शक्तिको प्रतिनिधित्व गर्छ ।

कांग्रेस नै प्रधान दुश्मन हो र त्यसलाई निषेध गरेर जानु पर्छ भनेर हाम्रो पार्टीले कहिल्यै पनि भनेको छैन ।
पहिले तपाईंहरू लोकतान्त्रिक गणतन्त्र भन्नुहुन्थ्यो, अहिले राष्ट्रिय जनगणतन्त्रको कुरा कहाँबाट आयो ?
हाम्रो प्रतिबद्धतापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख थियो । त्यसलाई यथास्थितिवादी पुरानै संसदीय गणतन्त्र बनाउने कि जनमुखी र स्वाधीन गणतन्त्र बनाउने भन्ने हो । माओवादी जनमुखी गणतन्त्रको पक्षमा रहनेछ भन्ने कुरा हामीले प्रतिबद्धता-पत्रमा स्पष्ट राखेका छौँ । हामी त्यसबाट कत्ति पनि विचलित भएका छैनौँ र यसबारेमा कसैले भ्रममा पर्नु पर्ने अवस् था छैन ।
फरक प्रसंग, भर्खरै चिनियाँ प्रमण्डल र भारतीय विदेश सचिवको भ्रमण सकियो । आपसी अन्तरद्वन्द्वका कारण नेपालमा विदेशीहरूको भूमिका बढेको भन्ने छ, हो ?
उनीहरू कुनै अन्तरद्वन्द्वको कारणले आएका होइनन्, यो एउटा स्वाभाविक प्रक्रिया हो । अहिलेको अन्तरसम्बन्धित विश्वमा मानिसहरू आउने-जाने कुरालाई हामीले अन्यथा मान्नु हुँदैन । फेर िदुइटा ठूला छिमेकी भएको हाम्रोजस् तो देशमा आफ्नो सामरकि हित अनुसार आवतजावत गर्नुलाई अन्यथा मान्ने कुरा पनि हुँदैन ।
भारत र चीनको बीचमा रहेको अवस्थालाई प्रतिकूलता ठान्नुको बदला अनुकूलता ठान्नु पर्छ । यी दुई देशको तीव्र आर्थिक वृद्धिदर र ठूलो अर्थतन्त्रबाट फाइदा उठाएर हामीले देशको तीव्र आर्थिक विकास गर्ने र राष्ट्रिय स्वाधीनता रक्षा गर्ने नीति लिनु पर्छ ।
१२ बुँदे समझदारीमा भारतको भूमिकाबारे प्रणव मुखर्जीको भनाइले भारतीय भूमिका बढेको लाग्दैन ?
त्यस्तो लाग्दैन । सबैले आ-आफ्नो राष्ट्रिय हित र स्वार्थका निम्ति गतिविधि गर्छन् । त्यस्तो गनगन र गन्थन गर्दै बसेर हाम्रो समस्या हल हुँदैन । आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर हामी सधैँ चनाखो हुनुपर्छ । एकताबद्ध भएर अघि बढ्यौँ भने मात्रै हामीले आफ्नो राष्ट्रिय हितको संरक्षण गर्न सक्छौँ ।
राष्ट्रियता कमजोर भएको भन्ने एकथरीको बुझाइ छ नि ?
हामी नेपाली राष्ट्रिय रूपमा यति सजग र सचेत छौँ कि हाम्रो राष्ट्रियता त्यति सजिलै गुम्छ भन्ने लाग्दै लाग्दैन । १९औँ शताब्दी एउटा उपनिवेशकाल थियो । त्यतिबेला पनि अंग्रेजविरुद्ध हामी बहादुरीपूर्वक लड्यौँ र देशको स् वाधीनताको रक्षा गर्यौँ । पछिल्लो चरणमा जनयुद्धकालमा भोकानांगा नेपालीले जसरी हतियाबन्द लडाइँ लडेर आफ्नो मुक्ति अभियानलाई अघि बढाए, यी सबै हेर्दा नेपाली जनता राष्ट्रिय रूपमा असाध्यै सजग छन् । जनता सजग भएसम्म नेपाली राष्ट्रियतालाई कसैले पनि खतरामा पार्न सक्दैन ।
सुगौली सन्धियता नै हाम्रो राष्ट्रियता अत्यन्तै जर्जर अवस्थामा रहँदै आएको हो । त्यसबाट हामी पूर्ण रूपमा मुक्त हुन अझै बाँकी छ । इतिहासका थुप्रै विरासतहरूलाई बिर्सिएर अहिले मात्र राष्ट्रियता कमजोर भयो भन्ने भनाइ सही होइन । यो त प्रतिगामी-सामन्तवादी शक्तिहरूले आफ्नो पुरानो सत्ताचाहिँ सही थियो भन्ने कुरालाई ढाकछोप गर्नलाई अघि सारएिको कुतर्क मात्र हो ।
कमजोर बनाउने प्रयास भइरहेको छ कि छैन, के लाग्छ ?
कमजोर बनाउने प्रयास त सधैँ हुन्छ, जहाँ पनि हुन्छ । तर, आफू बलियो हुने प्रयत्न हामीले गर्नु पर्छ । बाह्य शक्तिहरूले आफ्नो स्वार्थका लागि आक्रमण गर्छन्, त्यसको प्रतिरोध गर्ने क्षमता राख्नु पर्छ र आफ्नो स् वाधीनताको रक्षा गर्नु पर्छ ।
अहिले सेना र रक्षा मन्त्रालय दुवैतर्फबाट चर्का कुरा मात्र भइरहेका छन्, मिलाउने प्रयत्न किन नगरिएको ?
सरकार बडो जिम्मेवारीपूर्ण ढंगले काम गररिहेको छ । सरकारका सबै अंगहरूका बीचमा समन्वय गरेर जाने नै हाम्रो नीति छ । र, लोकतान्त्रिक प्रणालीमा सेनालगायत प्रशासनका सबै संयन्त्रहरूले जनअनुमोदित निर्वाचित सरकारको सर्वोच्चतालाई मानेर जानुपर्छ । त्यसलाई मान्न आनाकानी गर्ने केही व्यक्तिहरूसँग त्यस्तो पर्न सक्छ तर आमरूपमा कुनै संस्था विशेषसँग त्यस्तो अन्तरविरोध छैन ।
रक्षामन्त्रीले संसद्मा गएर प्रधानसेनापतिले आदेश नमानेको भनेर बोलिसक्नु भो नि त !
संसद्मा यस्ता विषयमा छलफल गर्ने कुरा सामान्य नै हुन् । तर, कतिपय मान्छेचाहिँ सामान्य विवादलाई चर्काएर अतिरञ्जित ढंगले प्रस्तुत गर्ने जुन प्रयत्न गररिहेका छन्, त्यसबाट हामी विचलित हुनु हुँदैन ।
व्यक्तिविशेषका विवादहरू आउन सक्छन् । तर, संस्था विशेषमा कुनै त्यस्तो विवाद छैन । सेना र सरकारका बीचमा कुनै विवाद छैन । सेनाका केही मान्छेहरूमा जुन निरंकुशतावादी धङधङी छ, त्यसका अवशेषहरू देखिन सक्छन् । त्यसबाट बढी उत्तेजित हुन आवश्यक छैन ।
माओवादी सेनाको समायोजन गर्दा उनीहरूलाई नेपाली सेनामा कसरी प्रवेश गराउने ?
बृहत् शान्ति सम्झौता अनुसार नै हामी सबै जानु पर्छ । त्यसको शब्द र भावनाको कदर गर्यौँ भने सेना समायोजनको प्रश्न सहजै हल हुन्छ । त्यसै अनुरूप मन्त्रिमण्डलले विशेष समिति बनाएको छ । त्यही समितिले सेना समायोजनसम्बन्धी सबै कुरो टुंगो लगाउँछ, त्यसलाई सबैले मानेर जानु पर्छ ।
त्यसो भए समूहगत या व्यक्तिगत भन्ने कुरामा बहस गर्नु उपयुक्त छैन ?
त्यो विशेष समितिमै छलफल हुन्छ र उसैले टुंगो लगाउँछ ।
तपाइर्ंको पार्टीबाट त समूहगत प्रवेशकै कुरा आइरहेको छ नि ?
बहस-छलफल हुनु स्वाभाविक हो । टेबलमा बसेर छलफल गर्दा आफ्नो पक्षलाई बल पुर्याउने ढंगले तर्क प्रस्तुत गर्नु स्वाभाविक प्रक्रिया हो । तर, सहमति कायम गर्ने भनेपछि कुनै बीचको ठाउँ खोज्नैपर्ने हुन्छ । दुवै पक्षलाई मान्य हुने ढंगको बाटो खोज्नु पर्छ । सेना समायोजनको प्रश्नमा पनि त्यसरी नै एउटा मिलन विन्दु फेला पर्छ । सेना समायोजन भएर शान्ति प्रक्रिया एउटा तार्किक निष्कर्षमा पुग्छ र पुर्याउनु पर्छ
नेपालबाट साबार
Subscribe to:
Posts (Atom)