NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Sunday, February 22, 2009
ब्लड ग्रुप ले पनि तपाईंको पोल खुल्न सक्छ ।
तपाईंलाई आफनो कुनै साथीको मानिसको बानिको बारेमा थाहा पाउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने तपाईं आफनो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ । जापानिज ईन्स्टिच्युटले गरेको एक अनुसन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मनिषाको बिचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ । यहाँ रतत समुह सँग सम्बन्धित केही बानिको बारेमा दीइएको छ । पूरा हेर्नुहोस् ......
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment