NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Wednesday, February 11, 2009

विस्वो रेकड काएम गर्ने धुनमा छन चराचुरुङीका साथी


बेदना श्रेष्ठ

काठमाडौ माघ २४


बिभिन्न चराचुरुङिको जस्तै आवोज निकाल्ने र कागहरुसँग दोहोरी सम्बाद गरेर सबैलाई अचम्बित पार्दै आएका गौतम सापकोटा आफनो ११४ वोटा पंक्षिहरुको आवाज निकाल्न सक्ने खुबिलाई आझ बढाएर गिनिज बुक अफ वोर्ल्ड रेकर्डसमा आफनो नाम दर्ता गराउने अभियानमा लागेका छन । उनले धेरै ठाउमा कागसँग सम्बाद गर्दै कागको जुलुस निकालेर मानीसहरुलाई अचम्म पारीसकेका छन् । उनका कुरा विश्वास नगर्नेहरुलाइ काग काग भन्दै कागलाई बोलाएर कागको हुल एकत्रित पारेर आस्चर्ये पार्ने गर्दछन । उनले सुगा,कोइली,दुकुर,मयुर,दाफे,लगायत धेरै चराचुरुङिको आवज निकाल्ने गर्दछन । उनको आवाज सुनेपछी कागको हुल उनको टाउको माथि आकाशमा आउने गर्दछन । मकवानपुर घर भएका सापकोटा हेटौंडाबाट काग जस्तै कराउदै आफनो कला प्रदशन गर्न काठमान्दौ छिरेका हुन । राजाधानिको बिधालयदेखि खुल्ला मन्चसम्म आफनो प्रतिभा देखाइसकेका सापकोटाले २०६२ सालदेखी चराहरुको आवोज निकल्न सुरु गरेको र सिक्नका लागि दिन र रात जुना सुकै बेला पनि जंगल जाने गरेको बताये ।

No comments: