सुटिङमा जान युनिटको गाडी कुर्ने झन्झटबाट मुक्त छिन् अभिनेत्री झरना थापा । आफ्नै सवारीसाधन भएकाले समयको समेत बचत भएको महसुस गरेकी छिन् उनले । भन्छिन्, 'धेरै सजिलो भएको छ, आफ्नै सेड्युलअनुसार काम गर्न पाइन्छ गाडी कतिवेला आउला भनेर कुरिरहनु पर्दैन ।'
काठमाडौंको सडक साँघुरो भएर के भो त ! गाडीमा हुइँकिने कलाकारहरू बढ्दै छन्
तीन वर्षदेखि 'भिटारा सुजुकी' जिप प्रयोग गर्दै आएकी झरना उपत्यकाबाहिर सुटिङमा पनि आफ्नै गाडीमा हिँड्छिन् सर्रर । 'पोखरा त धेरैपटक एक्लै गएकी छु, अस्ति भर्खर दाङ पुगेर आएँ,' उनले सुनाइन् । फोरहि्वल भएकाले जुनसुकै स्थानमा जान सजिलो भएको अनुभूति गरेकी रहिछन् यी हिरोइनले । उनलाई लाग्छ नेपालमा जिप स्टाइलको गाडीको फाइदा निकै छ । अग्निसाक्षी, विदाइ, महान्लगायत फिल्मका केही सिनमा पनि देखिएको छ उनको सवारीसाधन । आफ्नो गाडीमा अभिनय गर्दा रमाइलो लाग्छ, हो ? झरना मुस्कुराउँदै भन्छिन्, 'आफैंले चलाउँदै आएको गाडी भएपछि अलि सहज हुन्छ ।' पूरा हेर्नुहोस्......
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment