NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, January 20, 2009

नग्न तस्बिर लिलामीमा


अमेरिकी पपस्टार म्याडोनाको नग्न तस्बिर लिलामी हुने भएको छ, जुन तस्बिर सन् १९७९ मा अमेरिकाको न्युयोर्कमा खिचिएको थियो । डान्सरका रूपमा स्थापित हुन संघर्षरत रहेको वेला म्याडोनाले खिचेको फोटो अहिले लिलामी हुन लागेको हो । अगाडिबाट खिचिएको एउटा फोटोको मूल्य दस हजार डलर रहेको छ । फोटो खरिद गर्न केही व्यक्तिले चासो देखाइरहेका छन् । एजेन्सीले उल्लेख गरेअनुसार उक्त फोटो म्याडोना स्वयंले पनि खरिद गर्न सक्नेछिन् ।Naya Patrikabaata

माओवादी एकतासँगै देखिएको विद्रोह


माओवादी र एकताकेन्द्र मसालवीच हालै पार्टी एकीकरण भएको समाचार सार्वजनिक भएको छ। त्यसो त उक्त दुई पार्टीको एकता कै मेसोमा जनमोर्चा नेपाल पहिले विघटन भएको र पछि एकता केन्द्र मसालसँगै माओवादीमा विलय भएको घोषणा गरिएको छ।read more...

धुर्मुसले सुन्तुलाई झ्यांई पारेरै छोडे


'गाउँमा हलो जोत्दा पनि कलाकारहरूको नक्कल गरिरहेको देख्दा गाउलेहरूले बौलाएछ भन्थे तर किनकिन म सानैदेखि ठूलो मान्छे बन्ने कल्पना गर्थेँ ।' हुने बिरुवाको चिल्लो पात भनेझैँ दस वर्ष अगाडि नै उज्यालो भविष्यको कल्पना गर्ने एउटा युवकको चाहना लामो समयको सङ्घर्षपश्चात् यथार्थ बनेर झुल्किएको छ ।read more.....

सम्झनारुपी भाबहरु


दु:ख नै जिबन को साथी ठान्नु पर्ने
सुख त केबल पाहुना रहेछ
बिछोड नै जिबन को आधार ठान्नु पर्ने
मिलन त केबल खेलौना रहेछ
ओठमा मुस्कान त छर्नु नै पर्ने
जिबन त एउता रङगमन्च रहेछ
लक्ष्य नै जिबन को रहर ठान्नु पर्ने
जिबन त एउटा अन्त्यहिन यात्रा रहेछ
केही छैन म सँग दिन लायक उपहारहरु
बस यही दिदैछु सम्झनारुपी भाबहरु
नाम :सार्थक सिम्खडा
ठेगाना :फुल्खर्क -५,धादिङ
सम्पर्क :sarthak42@gmail.com/sarthack143@yahoo.co.nz