तपाईंलाई आफनो कुनै साथीको मानिसको बानिको बारेमा थाहा पाउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने तपाईं आफनो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ । जापानिज ईन्स्टिच्युटले गरेको एक अनुसन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मनिषाको बिचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ । यहाँ रतत समुह सँग सम्बन्धित केही बानिको बारेमा दीइएको छ ।
ग्रुप O : संसारका सबैभन्दा बढी मनिषामा यो रगत समुह पाईन्छ । 0- र ओ+ गरी कारीब ४७ प्रतिसत मनिषामा यो रगत समुह रहेको हुन्छ । जसमा ४० प्रतिसत जती ओ+ र यू प्रतिसत जतिमा ओ- रहेको हुन्छ । यो रगत समुहका मनिषाहरु नेत्रितो गर्न चाहना राम्रो तथा प्रभुत्तो भएको हुन्छ । आफुले सुरु गरेको कामा फत्ते गरी छाड्ने सत्यतामा विश्वाश गर्ने , मायालु र आत्म विश्वाश ले भरिएका हुन्छन । भने यो रगत समुह भएका मानिसहरुको कम्जोरी भनेको दाहा गर्ने बानी र धेरै प्रतिस्प्राधात्मक हुन खोज्ने भएकोले अनुसन्धानको क्रम पाइएको थियो ।
ग्रुप A: यो रगत समुह कारीब ४० प्रतिसत मनिषाहरुमा हुन्छ । जस्मा ३४ प्रतिसत अ+र एस् प्रतिसतमा अ- पाईन्छ । यो रगत समुह भएका मनिषाहरु शान्त र सामाजिक खालको अरु सँग कामा गर्न मान्परौने सेन्सेतिव र कम्जोरिको रुपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएको हुन्छन ।
ग्रुप B: यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ । जसमा कारीब ८ प्रतिसत ब्+र १ प्रतिसत मा मात्र बि- हुन्छ । यो रगत समुह भएका मानिसहरु एकल काटे , जे पनि एकलैइ गर्न चाहने रचनात्मक खुबी भएमा झुक्न सक्ने खुबी भएमा हुन्चन । जसले गर्दा कहिले काही काम बिग्रिन समेत सक्छ ।
ग्रुप AB : यो मानिसमा पाइने सबैभन्द कम पाइने रगत समुह हो । यो ४ प्रतिसत मात्र पाईन्छ । जस्मा ३ प्रतिसत अ बि+ र १ प्रतिसत अ बि- पाईन्छ । यो रगत समुह भएमा मानिसहरु नरम, कन्ट्रोललेद र ठट्टा रमाइलो गर्ने खाल्का हुन्चन । तर निर्णये गर्ने खुबिको कमी हुन्छ ।
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment