लेखक श्रेष्ठ बिजु
जोइन्ट बेस बलाद
परम्परा कुल जोगाउनलाई कुलदेउता पुजा गर्छन
इस्टमित्र खुसि पार्न खोजि कालो बोका बलि दिन्छन ..
एक आपसमा भेला भै कुलको सल्लाह गर्छन
ठुलो बडा को हो भनि मुलको पुजारी रोज्छन ..
पुजारीको अर्ति उपदेश कुलायनामा राख्छन
नयाँ आउने सदस्यले पुजारीको अर्ति मान्छन ..
परिवारको सदस्य मिलि भोज भतेर गर्छन
रोग भोग निको हुन्छ भनि विश्वास राख्छन ..