कलेन्द्र सेजुवाल/नयाँ पत्रिका
सुर्खेत, १० फागुन
2009-02-22,Sunday
वैदेशिक रोजगारी दिलाउने बहानामा भारत लगिएकी एक किशोरी आफ्नो मिर्गौला झिक्न लागिएको थाहा पाएपछि भागेर घर आएकी छिन् । दिल्ली पुर्याइएको एक सातापछि उनले आफ्नो मिर्गौला झिक्ने षड्यन्त्र थाहा पाएकी थिइन् ।
सुर्खेत छिन्चुकी १५ वर्षीया केसकुमारी रावत मूलप्रवाह अखिल भारतीय एकता समाजको सहयोगमा शनिबार घर फर्केकी हुन् । घर-परिवारलाई प्रलोभनमा पारेर उनलाई ८ माघमा दिल्ली लगिएको थियो । ठूलो कमाइ हुने आशामा केसकुमारीका बाबु खड्कबहादुर आफैंले छोरीलाई दिल्लीमा छाडेर आएका थिए ।
चितवन गितानगर-९ घर भई दिल्लीस्थित साउदी दूतावासमा ड्राइभरमा कार्यरत विष्णु ढकाल र बर्दिया तारातालका वसन्त बञ्जाडेको मिलेमतोमा आफ्नो मिर्गौला झिक्ने प्रयास भएको बालिकाले बताइन् । बञ्जाडे केसकुमारीका भिनाजु पर्छन् ।
दिल्लीसम्म पुर्याउन केसकुमारीका बुबा खड्कबहादुर पनि गएका थिए । तर, त्यहाँ पुगेको तीन दिनपछि ढकालले खड्कबहादुर र बञ्जाडेलाई फिर्ता पठाए । बुबा र भिनाजु फर्किएपछि स्वास्थ्य परीक्षण गर्ने भन्दै ढकालले विभिन्न मेडिकलमा लग्न थालेको केसकुमारीले बताइन् । पूरा हेर्नुहोस्....
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment