आजभोलि अनुहार र शरीरको सौन्दर्य हेरेर उसको व्यक्तित्व अनुमान गर्ने गरिन्छ । यस कारण आफ्नो व्यक्तित्वबारे चासो राख्नेहरू शारीरिक आकर्षणमा विश्वास गर्छन् भन्दा फरक पर्दैन । अझ, कतिपयले त भन्ने गरेका छन्, 'करिअर'मा पनि रूपको भूमिका महत्त्वपूर्ण छ । जुन किशोरी स्मार्ट छे, उसले अरूको तुलनामा चाँडो जागिर पाउँछे । अरू उपलब्धिमूलक कामका लागि पनि रूपले सघाउँछ नै ।'
पुरुषहरू स्वस्थ र सुन्दरी श्रीमती चाहन्छन्, युवती सुन्दरी भए उसले जन्माउने सन्तान पनि स्वस्थ र सुन्दर हुन्छ भन्ने मान्यता छ
'शारीरिक आकर्षणको मनोविज्ञान' पुस्तकका लेखक युनिभर्सिटी कलेज लन्डनका विकासमुलक मनोविज्ञ डा। एडि्रयान र्फनह्यामले पनि 'करिअर'मा रूप पनि महत्त्वपूर्ण हुने स्विकारेका छन् । उनी भन्छन्, 'कुनै पनि केटाकेटी एक-अर्काप्रति आकर्षण हुने पहिलो आधार उसको सौन्दर्य हो ।' उनको अध्ययनले भन्छन्, 'आर्थिक रूपमा सक्षम विश्वका ४६ प्रतिशत महिला नियमित फेसियल गर्छन् ।' पुरुषहरू पनि सौन्दर्यप्रति निकै चनाखो हुँदै गएका छन् । डा. एडि्रयान अगाडि थप्छन्, 'पुरुषहरू पनि क्रमशः सौन्दर्य सामग्रीमा खर्च गर्न रमाउँदै छन् ।' पूरा हेर्नुहोस्....
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment