NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Thursday, February 26, 2009
नेपाली श्रम वजारः सर्न्दर्भ साउदी अरेविया
सामाजिक क्रान्ति, राजनैतिक हलचलले निम्तयाएको वेरोजगारी समस्याको समाधान र धरासायी नेपाली अर्थतन्त्रको टेवाको रुपमा मेरुदण्ड वनेको वैदेशिक रोजगारलाई व्यवस्थित तुल्याउन यसका कमि कमजोरी निवारण गर्ने पहल सवैस्तर र सवै पक्षबाट हुन नितान्त आवश्यक छ ।विश्वको सवैभन्दा गरीव मुलुक नेपालका नेपालीहरुको पहुँचमा रहेको मध्यपूर्व एशियाको श्रमबजार खाडी मुलुक त झनै नेपाली अर्थतन्त्रको मुख्य अनि सहज श्रमवजार हो भनेर मान्न सकिन्छ । लगभग ३ लाखको हाराहारीमा साउदी अरेवियामा मात्र नेपालीहरु कार्यरत छन् । यहाँ तेल र ग्याँसका कुवाहरु देखि लिएर सुपरमार्केट तथा प्रतिष्ठित कम्पनीहरुमा समेत नेपालीहरुले श्रम वेचेको पाइन्छ । प्रायतः यहाँ भित्रने नेपालीहरुमा लेभर दर्जामा कार्यरतको संख्या निकै ठूलो छ भने राम्रो ट्रेडहरुमा छिर्नेहरुको संख्या पनि विस्तारै फष्टाउँदै छ ।ठूला देशहरुमा भित्रनु धेरै आर्थिक व्ययभार वोक्नुपर्ने र शिक्षित हुनुपर्ने प्रावधानका कारण होला ठूला देशहरुमा भित्रनु निकै समस्याहरु झेल्नु पर्ने कुरामा निर्विवाद छ तर मध्यपर्ूवका देशहरु खाडी मुलुकमा छिर्न शिक्षित, अर्धशिक्षित लगायत अशिक्षित जमातले पनि इन्ट्री भिसा पाउन सक्ने प्रावधान रहेकोले होला यहाँ नेपालीहरुको संख्या दिनानुदिन निकै भित्रदै गएको आँकडाहरुले प्रष्टयाउँदछ । पूरा हेर्नुहोस्... ।
Subscribe to:
Comments (Atom)



