NAMASKAR ,NAMASKAR
 
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
 
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
 
HINDU RELIGION
 
महादेव पार्वती र गणेश
 
राजा त्रिभुवनको अफिस
 
 
 
 
 
 
 
 
 
Nepal's First President
 
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
 
बैठक कोठा
 
राजगद्दी सिहासन
 
नारायणहिटी सङ्ग्राहालय
 
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Wednesday, January 14, 2009
मारिइन् एक महिला पत्रकार
जनकपुरकी पत्रकार उमा सिंहको अज्ञात समूहले आइतबार राति हत्या गरेको छ । हत्याको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । महिला पत्रकारको हत्या भएको नेपालमै यो पहिलोपटक हो । बेलुका घरमै बसिरहेको वेला २६ वषर्ीया सिंहमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको हो । सिराहा मिर्चैया गम्हरिया निवासी सिंहको कोठामा बेलुका करिब सात बजे आएको समूहले उनलाई लगातार खुकुरी प्रहार गरेको थियो ।read more.....
Subscribe to:
Comments (Atom)

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 



 
