NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Thursday, January 8, 2009

भारतीय नायक नेपालमाः


बलिउडका लोकप्रीय नायक गोविन्दाले पशुपतिको दर्शनका लागि नेपाल आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले भगवान पशुपतिनाथप्रति ठूलो आस्था रहेको भन्दै बुधबार सरकारले पूजारीबारे गरेको निर्णयले आफू निकै हषिर्त भएको बताए । कार्यक्रममा गोविन्दाले भने, पशुपतिप्रति अगाध आस्था राख्ने भएकैले म नेपाल आइरहन्छु । गोविन्दाकी श्रीमती सुनीताले नेपाल आफ्नो माइतीघर भएकाले बारम्बार आउन मनलाग्ने बताइन् ।

saabarfreenepal