लेखक श्रेष्ठ बिजु
जोइन्ट बेस बलाद
जन्म भुमि संगै थियो बिदेशमा भेट भयो
अनलाइनमा कुरा गर्दा माया बस्न गयो
माया भन्ने कस्तो होला सताउने पो भयो
तिम्रो सम्झनामा हिजो आज मन भुल्न गयो
मेरो दिलमा त्यो रुपको छाया पर्न गयो
नादेख्दानी बोलौ लाग्ने किन यस्तो भयो
आउछु भनि बाचा दियो आज कता गयो
मेरो यादमा अब तिमी नतडपने भयो
छाती भित्र सजाएको थिए आज बेकार भयो
तिम्रो माया जालमा फस्दा बाच्न गार्हो भयो
No comments:
Post a Comment