लेखक बिजु श्रेष्ठ
प्रदेशी भुमिबाट
जन्म त हाम्रो भिन्दा भिन्दै भए पनि जन्म भुमि एकै हो ।।
गन्तब्य हाम्रो अलग अलग भए पनि मन त नेपाली नै हो ।।
विदेश स्वादेश जहाँ बसे पनि दुख सुख आफना आफनै हो।।
गोलचक्र संसारमा हासेर रमाउनु नै जीवनको खुसियाली भो ।।
सम्झनु र बिर्सनु आफनो दु खी मनको तिर्सना मात्र हो ।।
मिलन र बिछोडको यात्रामा रमाउनुनै हाम्रो दिनचर्या भो ।।
आज संगै भोलि कहाँ हो कहाँ हाम्रो जिन्दगीको कथा यस्तै हो ।।
बिगत भुली अतीत सम्झी जिउनु पर्ने जिन्दगिको व्यथा यस्तै हो ।।
No comments:
Post a Comment