"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Saturday, July 2, 2011
कविता ***मायाको परिभाषा***
लेखक बिजु श्रेष्ठ
चपलि,काठमाडौ
सम्झना उनकै आइ रहने सम्झिन्न भने पनि
उसैलाइ चाहि रहने दिलले जति टाढा भए पनि ।।
बिर्सन्छु भन्दा सक्दिन झस्काइ रहन्छ घरि घरि
कस्तो होल माया भन्ने कुरा तड्पि रहन्छ सधै भरि ।।
किन यस्तो हुन्छ भन्ने सोच्दैन कसैले पनि कसै गरि
असोचनिए हुने रहेछ माया बुझ्दैन कसैले केहि गरि ।।
बुज्नेले पनि हार खादो रहेछ माया जालमा परे पछि
सन्सारै भुल्ने रहेछ मायाको परिभाषा खोज्न पुगे पछि ।।
No comments:
Post a Comment