लेखक बिजु श्रेष्ठ
जोइन्ट बेस बलाद
गोला बरुद्को प्रबाह नगरि धन कमाउन आए ।।
प्रदेशी जीवन कस्तो हुन्छ भनि आज चाल पाए ।।
चाहानाहरु मनमा कति थियो सबै बिलिन भए ।।
यस्तै रहेछ जिन्दगिको कथा आज चाल पाए ।।
एकबारको जिन्दगिमा पिर चिन्ता धेरै भए ।।
जालि फटाहा मानिसको जमात आज धेरै भए ।।
समाजमा हिजोआज लुटि खाने जमात बढि भए ।।
लाटो सिधा ले जिउने आजभोलि जमना गए ।।
No comments:
Post a Comment