NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस

Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, July 13, 2009

दुई खर्ब ८५ अर्बको बजेट


 


 


 


 


 


दुई खर्ब ८५ अर्बको बजेट


 


फलोअपः  सरकारले आर्थिक वर्ष २०६६।६७ का लागि दुई खर्ब ८५ अर्ब ९३ करोड रुपियाा बजेट विनियोजन गरेको कुल खर्चमध्ये, चालू खर्च ५६.१८ प्रतिशत अर्थात रु. १६० अर्ब ६३ करोड २४ लाख पूाजीगत खर्च ३७.१७ प्रतिशत अर्थात रु. १०६ अर्ब २८ करोड ४८ लाख रहेको यसैगरी सावाा भुक्तानी खर्च .६५ प्रतिशत अर्थात रु. १९ अर्ब करोड २८ लाख रहने अनुमान गरेको प्रस्तावित खर्च अनुमान चालू वर्षको संशोधित खर्चको तुलनामा ३३.८७ प्रतिशतले बढी खर्चको प्रकृति अनुसार संशोधित अनुमानको तुलनामा पूाजीगत खर्च ४४.९८ प्रतिशत, चालू खर्च ३१.५८ प्रतिशत सावाा भुक्तानी .५३ प्रतिशतले वृद्धि भएको


कुल खर्चमध्ये साधारण प्रशासन तर्फ रु. १३५ अर्ब ५८ करोड २५ लाख -४७.४२ प्रतिशत) विकास कार्यक्रमसाग सम्बन्धित खर्च रु. १५० अर्ब ३४ करोड ७५ लाख -५२.५८प्रतिशत)


आगामी वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वको वर्तमान स्रोतबाट रु. १६१ अर्ब करोड ३६ लाख व्यहोरिनेछ वैदेशिक अनुदानबाट रु. ५६ अर्ब ९५ करोड ५६ लाख वैदेशिक ऋणबाट रु. २१ अर्ब ५६ करोड लाख गरी कुल रु. ७८ अर्ब ५१ करोड ६२ लाख वैदेशिक सहायता परिचालन गरिनेछ


सरकारले आन्तरिक स्रोतबाट रु ४६ अर्ब ३४ करोड लाख उठाउने भएको


 


अर्थमन्त्री सुरेन्द्र पाण्डेले सोमबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०६६/६७ को बजेटको पूर्ण बिबरण:


 



सम्माननीय सभामुख महोदय,


ऐतिहासिक जनआन्दोलनको भावना, विस्तृत शान्ति संझौता संविधानसभाको


जनादेश अनुरुप नयाँ संविधानको निर्माण गर्दै समाजवादउन्मुख, न्यायपूर्ण,


विभेदरहित, सबल एवं समृद्ध नेपालको निर्माण गर्न संसदमा रहेका २४


राजनीतिक दलहरुमध्ये २२ वटा दलहरुको समर्थनमा गठित संघीय लोकतान्त्रिक


गणतन्त्र नेपालको संयुक्त सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष


२०६६।६७ को बजेट प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु यस


अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्ने


सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु साथै,


जनआन्दोलनका घाइते तथा योद्धाहरु प्रति सम्मान व्यक्त गर्दछु


राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति निर्माण गर्ने, संवैधानिक सर्वोच्चता,


विधिको शासन सुशासनको प्रत्याभूति दिने, विगतमा भएका सम्पूर्ण सम्झौता


सहमतिहरुको कार्यान्वयन गर्दै अराजकता, असुरक्षा दण्डहिनता समाप्त गर्दै


शान्ति प्रकृयालाई पूर्णता दिने, निर्धारित समय भित्र राष्ट्रिय सहमतिको आधारमा


नयाँ संविधानको निर्माण गर्ने, राज्यको पुनर्संरचना एवं सामाजिक-आर्थिक


रुपान्तरणको आधार निर्माण गर्दै आर्थिक विकासमा तीव्रता दिने संयुक्त


सरकारका मुख्य प्राथमिकता रहेका छन् प्रस्तावित बजेट यिनै मूख्य


प्राथमिकताको पृष्ठभूमि एवं तीन वषर्ीय अन्तरिम योजनामा आधारित


. विविधतायुक्त हाम्रो नेपालमा राजतन्त्रात्मक सामन्ती व्यवस्थाका कारण विगत


लामो समयदेखि सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृति, लिंग क्षेत्र राज्यबाट


समान व्यवहार पाउनबाट बन्चित रहे यो नै अनेक किसिमका विरोध, विद्रोह


राजनीतिक अस्थिरताको कारण बन्यो त्यो स्थिति प्रतिको तीव्र असहमति


२०६२।६३ को जनआन्दोलन त्यसपछिको तराई-मधेश तथा अन्य शान्तिपूर्ण


आन्दोलनहरुमा मुखरित भयो ती आन्दोलनका भावना सन्देशलाई पूर्णरुपमा


आत्मसात गर्दै अगाडि बढ्नु आजको हाम्रो आवश्यकता हो हाम्रा सामु अझै


पनि चुनौतीहरु विद्यमान छन् ती चुनौतीहरुको सफलतापूर्वक सामना गरेर


मात्र हामीले यो राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सक्दछौं


द्ध. लामो समयदेखि राजनीतिक परिवर्तनको प्रक्रियामा लागिरहनु परेकाले आर्थिक


प्रगति तर्फ हामीले पर्याप्त ध्यान पुर्याउन सकेनौं हाम्रो जस्तै आर्थिक


अवस्थामा रहेका छिमेकी लगायत विश्वका धेरै मुलुकहरुले आर्थिक विकासको


क्षेत्रमा ठूलो फड्को मारिसकेका छन् महत्वपूर्ण राजनीतिक परिवर्तन भैसकेको


परिप्रेक्ष्यमा अब सामाजिक-आर्थिक रुपान्तरण आर्थिक विकासका लागि


द्द


सम्पूर्ण राजनीतिक दलहरु बीच सहमति कायम गर्दै अगाडि बढनु जरुरीछ


यसबाट मात्र आर्थिक रुपले समुन्नत राष्ट्रको निर्माण भई राष्ट्रिय एकता सुदृढ


हुन सक्दछ


. नेपाली अर्थतन्त्रको विकासका लागि सहकारी, निजी सार्वजनिक क्षेत्रको


सहकार्य अनिवार्य रहेकोछ केही वर्षदेखि देखा परेको आर्थिक तथा वित्तीय


संकटले विश्व अर्थतन्त्रमाथि एउटा चुनौती नै सिर्जना गरेकोछ हाम्रा नीति


कार्यक्रमहरु यो चुनौती सामना गर्ने तर्फ परिलक्षित गर्नु पर्दछ बजार


अर्थतन्त्रले समेट्न नसकेका एवं विभेद वहिष्करणमा परेका सम्पूर्ण वर्ग क्षेत्र,


लिंग, जाति समुदायलाई राज्यले समेट्नु अनिवार्य भएको यस निम्ति


राजनीतिक स्थायित्वको आवश्यकता रहेकोछ जसले संघीय लोकतान्त्रिक


गणतन्त्रको सम्वर्द्धन सु्दृढिकरणमा सघाउ पुर्याउनेछ


चालू आर्थिक वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा


सभामुख महोदय,


. चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा . प्रतिशत


उत्पादकको मूल्यमा . प्रतिशत रहने संशोधित अनुमान ऊर्जा संकट,


प्रतिकूल मौसम, पूँजीगत खर्चमा कमी, अशान्त औद्योगिक क्षेत्र,


जनप्रतिनिधीविहिन स्थानीय निकाय विश्वव्यापी आर्थिक मन्दी जस्ता


कारणहरुले आर्थिक वृद्धिदर न्यून रहन गएको देखिन्छ


. विश्वव्यापी खाद्य संकटले गर्दा खाद्यान्नमा भएको उच्च मूल्य वृद्धि, नेपाली


मुद्राको अवमुल्यन, आन्तरिक बजारको बिसंगति मिलोमतो, कमजोर


सार्वजनिक वितरण प्रणाली, बन्द, हडताल, चक्काजाम विभिन्न समूहको


आन्दोलनबाट आपूर्ति व्यवस्थामा आएको अवरोध जस्ता कारणहरुले आर्थिक वर्ष


भरिनै मूल्यवृद्धि दर उच्च रहन गई वाषिर्क औसत मूल्य वृद्धिदर १३ प्रतिशत


रहने अनुमानछ


. विप्रेषण आय, निर्यात तथा पर्यटन क्षेत्रको आम्दानीमा भएको वृद्धिले शोधनान्तर


स्थिति विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा रहेकाछन् आर्थिक वर्ष


२०६५।६६ मा कुल आयात गत वर्षको तुलनामा २८. प्रतिशतले बढ्ने


अनुमानछ भने निर्यात वृद्धि १२ प्रतिशत रहने अनुमानछ चालू वर्षमा व्यापार


घाटा २८. प्रतिशतले वृद्धि भई रु. २०८ अर्ब ५१ करोड पुग्ने अनुमानछ कुल


व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा मात्रै ५७. प्रतिशत रहने अनुमान


गरिएकोछ २०६६ जेठ मसान्तमा विदेशी मुद्रा सञ्चिति रु २८२ अर्ब ३३ करोड



रहेको जसले करीब १० महिना बराबरको वस्तु तथा सेवाको आयात धान्न


सक्दछ चालू आर्थिक वर्षको अन्तमा करीब रु. ३० अर्ब शोधनान्तर बचत रहने


अनुमानछ


. आर्थिक वर्ष २०६५।६६ मा कूल सरकारी खर्च रु. २१३ अर्ब ५७ करोड ८३ लाख


हुने संशोधित अनुमान यसमा चालू खर्च रु. १२२ अर्ब करोड ९५ लाख


अर्थात कुल खर्चको ५७.१६ प्रतिशत, पूँजीगत खर्च रु. ७३ अर्ब ३० करोड ९५


लाख अर्थात कुल खर्चको ३४.३२ प्रतिशत ऋणको सावाँ भुक्तानी रु. १८ अर्ब


१८ करोड ९३ लाख अर्थात कुल खर्चको .५२ प्रतिशत रहने संशोधित


अनुमानछ


ज्ञण्. चालू आर्थिक वर्षमा बचत हुन सक्ने बजेट उपयोग गरी नेपाल सरकारको भावी


दायित्व सकेसम्म कम गर्न भविष्यमा विकास निर्माणका लागि बढी रकम


विनियोजन गर्न सक्ने क्षमता संरक्षण गर्न विशेष प्रयास गरिएकोछ यसै


अवधारणा अनुरुप ऋण मिनाहा कार्यक्रमका लागि रु. ४० करोडको बजेट


विनियोजन रहेकोमा खुद दायित्व रु. अर्ब ९७ करोड पर्न आएकोले यसलाई


भविष्यमा नसारी पूरै दायित्व चालू आर्थिक वर्षमै चुक्ता गरिएकोछ कर्मचारी


स्वेच्छिक अवकास योजना अन्तर्गत अवकाश लिएका हजार सय


कर्मचारीको बर्षे एकमुष्ट निवृत्तिभरणका लागि रु. अर्ब ५५ करोड निकासा


गरिएकोछ रासायनिक मलमा दिइने अनुदानको लागि सुरुमा बजेट विनियोजन


नगरिएको भए पनि उक्त प्रयोजनकोलागि रु. ५० करोड निकासा दिइएकोछ


ज्ञज्ञ. आर्थिक वर्ष २०६५।६६ मा रु. १४२ अर्ब २१ करोड १३ लाख राजस्व संकलन


हुने संशोधित अनुमान गरिएकोछ, यो रकम गत आर्थिक वर्षको यथार्थ भन्दा


३२.१४ प्रतिशतले बढी हो वैदेशिक सहायतातर्फ आर्थिक वर्ष २०६४।६५ मा


रु. ३४ अर्ब करोड लाखको प्रतिवद्धता प्राप्त भएकोमा यस आर्थिक वर्षको


असार १५ गतेसम्ममा रु.४७ अर्ब ८५ करोड ६४ लाखको प्रतिबद्धता प्राप्त


भैसकेकोछ


ज्ञद्द. चालू आर्थिक वर्षकालागि आन्तरिक ऋणको सीमा रु. २५ अर्ब रहेकोमा सो


सीमाभित्रै रहेर आन्तरिक ऋण उठाइने भएकोछ


ज्ञघ. चालू आर्थिक वर्षमा प्रत्येक मन्त्रालयहरुलाई छुट्याइएको खर्चको रकम सो


खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण सार्वजनिक


संस्थानहरुको वाषिर्क स्थिति समीक्षा पनि आजै मैले यस सम्मानित सदनमा


प्रस्तुत गरेकोछु


द्ध


सभामुख महोदय,


ज्ञद्ध. बजेट तर्जुमाको क्रममा अर्थतन्त्रको संरचनागत पक्षहरुको विश्लेषण गर्दा मैले


के पाएँ भने हामीसंग साधन, स्रोत संस्थागत संयन्त्रको अभाव रहेनछ बरु


काम गर्ने इच्छा शक्ति, क्षमता राष्ट्र एवं जनता प्रति दायित्व बोधमा थप जोड


दिनुपर्ने मैले महसुस गरे कार्यक्रमको कार्यान्वयन क्षमता बढाउनको लागि


मानवीय सक्षमता, जन-उत्तरदायित्व जवाफदेहिताको आवश्यकता देखें


विकास निर्माणमा नागरिक हिस्सेदारीको लागि स्थानीय निकायहरुमा राजनीतिक


नेतृत्वको उपस्थिति त्यति नै जरुरी रहेको पनि पाएँ


अर्थतन्त्रका समस्या चुनौतीहरु


सभामुख महोदय,


ज्ञछ. गरिबी, बेरोजगारी विभेदको अन्त्य नगरी हामी समुन्नत, आधुनिक न्यायपूर्ण


नेपालको निर्माण गर्न सक्दैनौं उच्च समावेशी आर्थिक वृद्धि तथा आयको


न्यायिक वितरणबाट मात्र हामी यो लक्ष्य प्राप्त गर्न सक्दछौं प्रस्तुत बजेट


तर्जुमा गर्दा मैले उच्च समावेशी आर्थिक वृद्धि आयको न्यायिक वितरणको


बाटोमा रहेका अवरोधहरुलाई पहिचान गरी तिनलाई न्यूनीकरण गर्ने दिशामा


नीति कार्यक्रमलाई केन्द्रीत गरेकोछु आन्तरिक साधन परिचालन उच्च


विदेशीमुद्रा संचिति बीच नेपाली अर्थतन्त्र अहिले उच्च मुल्यवृद्धि, न्यून आर्थिक


वृद्धि, ह्रासोन्मुख उत्पादकत्व, बढ्दो बेरोजगारी, लगानीको असहज वातावरण,


असमान विकास, जलवायु परिवर्तन, अतिबृष्टि-अनाबृष्टि जस्ता समस्याबाट


गुजि्ररहेकोछ प्रस्तुत बजेट तर्जुमा गर्दा मुलतः निम्न समस्याहरुमा मेरो ध्यान


केन्द्रीत रहेकोछ


-) लगानीको वातावरणमा सुधार नहुनु


ज्ञट. लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकका विभिन्न वर्ग, क्षेत्र, लिंग


समुदायहरुबाट -आफ्ना हक, हित अधिकारको निमित्त सशक्त आवाज


उठिरहेका छन् लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणको निमित्त यस्ता


आवाजहरुलाई सहृदयतापूर्वक सम्मान गर्नुपर्दछ यस अवस्थामा राज्यले ती


विषयको सम्बोधन गर्न ˆनो क्षमता अभिवृद्धि गर्नुको साथै नागरिकहरुले समेत


राज्यका सीमालाई आत्मसात गर्नु त्यतिकै जरुरी बनेको दण्डहिनता


शान्ति सुरक्षाको बिग्रदो अवस्थाले थप समस्या पारेको यी कारणहरुले गर्दा


राज्य तथा निजी क्षेत्र दुवैको लगानी खुम्चिन पुगेको आर्थिक वृद्धि दर,


गरिबी, बेरोजगारी आदिमा अपेक्षित सुधार आउन सकिरहेको छैन मुलुकमा



लगानी अनुकूल वातावरण तयार हुन नसक्नु यतिखेर प्रमुख चुनौतीको विषय


भएको


-) उच्च मूल्यवृद्धि


ज्ञठ. विगत केही वर्ष देखि देखापरेको आर्थिक संकटबाट विश्वभरी नै मूल्य घटी


रहेको अवस्थामा नेपालमा भने दुई अंकको दरमा मूल्य वृद्धि भई रहनु गम्भिर


विषय हो त्यसमा पनि दैनिक आवश्यकताका दाल, चामल, घ्यू, तेल, चिनी,


तरकारी जस्ता बस्तुहरुको मूल्य अत्यधिक मात्रामा बढ्दा विपन्न वर्गलाई


प्रतिकूल असर पुर्याएकोछ मूल्य वृद्धि नियन्त्रण गरी न्यूनतम स्तरमा ल्याउनु


हाम्रो सामु अर्को चुनौती रहेकोछ


-) साधन उपयोगमा प्राथमिकीकरण


ज्ञड. युगान्तकारी राजनैतिक परिवर्तन पछि जनआकांक्षा ह्वात्तै बढेकोछ सबै कुरा


तत्काल एकैचोटी पूरा हुनु पर्दछ भन्ने मांगहरु छन् तर, उपलब्ध स्रोत,


साधन क्षमताका आधारमा सबै कुरा तत्काल एकैचोटी पूरा गर्न सम्भव


छैन यसमा प्राथमिकीकरणको आवश्यकता क्रमिक रुपमा विकास


निर्माणका कामहरु अगाडि बढाउने सरकारको प्रयास प्रति सबैको धैर्य पनि


उत्तिकै आवश्यक साधनलाई सर्वत्र छरेर कुनै पनि आयोजना सम्पन्न गर्न


नसक्नु भन्दा तीव्र आर्थिक वृद्धिलाई सहयोगी हुने ठूला आयोजनाहरु निर्धारित


समयमै सम्पन्न गर्ने गरी साधन केन्द्रीत गर्न सकियो भने दीर्घकालीन लाभ


प्राप्त हुन सक्दछ यस पृष्ठभूमिमा साधनको प्रभावकारिता वृद्धि गर्न


आयोजनाहरुको प्राथमिकीकरण गरी आवश्यक बजेट विनियोजन गर्नु


संचालित आयोजनाहरु सम्पन्न भइसकेपछि मात्र नयाँ आयोजनाहरुको थालनी


गर्ने परिपाटी वसाल्नु पनि चुनौतीपूर्ण रहेकोछ


-) कमजोर बजेट कार्यान्वयन तथा आयोजना व्यवस्थापन


ज्ञढ. विगतदेखिका विकास प्रयासहरुको समीक्षा गर्दा राम्रा नीति तथा कार्यक्रम


तर्जुमा हुने, तर कार्यान्वयन भने नहुने हुँदा सरकार प्रति जनताको विश्वास


घट्न गएको महसुस गरेकोछु ठूला भौतिक पूर्वाधारहरु तोकिएको समयमा


सम्पन्न हुन नसकेकोले तिनको लागत दोब्वरसम्म वृद्धि भएको अवस्थाछ एकै


आर्थिक वर्षमा सम्पन्न हुन नसक्ने पूर्वाधार निर्माण आयोजनाहरुलाई वहुवषर्ीय


बजेट प्रत्याभूति गर्न नसकिएकाले प्रत्येक वर्ष एक-तिहाई समय ठेक्कापट्टा


लगाउनमै वित्ने गरेकोछ त्यसैगरी वाषिर्क बजेटमा विनियोजन गरिएको रकम


खर्च हुन नसकी |mीज हुने वा अन्य कम महत्वका आयोजनाहरुमा रकमान्तर



मांग गर्ने प्रवृत्ति बढ्दै गएकोछ एकातर्फ सम्पन्न भएका आयोजनाहरुको


गुणस्तर कायम हुन सकेको छैन भने अर्काेतिर मर्मत सम्भारको पनि प्रभावकारी


व्यवस्था हुन सकेको छैन


-) बढ्दो बेरोजगारी


द्दण्. विगतमा द्वन्द्व पछिल्लो कालमा संक्रमणकालजन्य राजनीतिक अनिश्चितताको


कारणले राज्य तथा निजी क्षेत्र दुवैबाट मुलुकको गैर कृषि क्षेत्रमा लगानी


विस्तार हुन सकेको छैन मुलुकको झण्डै दुई तिहाई जनसंख्या आश्रति रहेको


कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण हुन नसकेकोले यो क्षेत्रले पनि थप


जनशक्ति ग्रहण गर्न सक्ने स्थिति छैन सार्वजनिक क्षेत्रमा उपलब्ध हुने


रोजगारी पनि संकुचनको अवस्थाबाट गुज्री रहेको अर्कोतिर नेपालको श्रम


बजारमा प्रति वर्ष करीब चार लाख जनशक्ति थपिदै आएको वाहृय श्रम


बजारमा नेपालीहरुको पनि पहुँच बढ्दै गएकोले नेपालको बेरोजगारी समस्यामा


केही राहत मिले तापनि पहुँच नपाएका युवाहरुको संख्या पनि उत्तिकै ठूलो


पछिल्लो समयमा सीपविहिन युवाहरुको साथै शिक्षित बेरोजगारहरुको संख्या पनि


तीव्ररुपमा बढ्दै गएको अतः बेरोजगारीको समस्यालाई प्रभावकारी रुपमा


सम्बोधन गर्नु अर्को चुनौतीको विषय रहेको


-) सार्वजनिक संस्थानको कमजोर कार्यसम्पादन


द्दज्ञ. बहुसंख्यक सार्वजनिक संस्थानहरु विगत केही वर्षदेखि लथालिंग अलपत्र


अवस्थामा रहेका छन् विगत वर्षहरुमा निजीकरण गरिएका केही संस्थान पुनः


फिर्ता गरिएका छन् भने केही त्यस्ता संस्थानहरु पुनःसञ्चालन गर्ने प्रयासले


अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन यस क्रममा ती संस्थानमा कार्यरत


हजारौं कामदार, कर्मचारीहरु तथा अर्बाैको सम्पत्ति अलपत्र परेका छन् त्यस्ता


संस्थानहरुबाट राज्यलाई कुनै लाभ प्राप्त भई रहेको छैन समय बित्दै जाँदा


नोक्सानी बढ्दै जाने राज्य माथिको दायित्व पनि बढ्दै जाने भएको अतः


त्यस्ता सार्वजनिक संस्थानसँग सम्बद्ध कामदार, कर्मचारी, त्यहाँको सम्पत्ति


राज्य माथि बढ्दै जाने दायित्व सधैका लागि छिनोफानो गर्नु अर्को चुनौती रहेको



-) ऊर्जा संकट


द्दद्द. विद्युतको अभाव अर्थतन्त्रलाई अगाडि बढाउने सन्दर्भमा अर्को गम्भिर चुनौतीको


विषय भएको खासगरी सुख्खा याममा लामो अवधिको लोडसेडिङ्गले सम्पूर्ण


समाज झण्डै अस्तव्यस्त भएको स्थिति यसबाट मुलुकको समग्र



उत्पादनशीलतामा ठूलै ह्रास आएको विगतमा द्वन्द्वका कारणले लामो


समयसम्म योजनावद्ध ढंगले नयाँ विद्युत आयोजनाहरु कार्यान्वयन गर्ने कार्य


अवरुद्ध हुन गएकोले अहिले यो स्थिति सिर्जना हुन गएको हो यस्ता


आयोजनाहरुको निर्माण सम्पन्न हुन लामो समय लाग्ने भएकोले तत्काल नयाँ


आयोजनाबाट थप विद्युत आपूर्ति हुन सक्ने स्थिति छैन त्यसैले, अर्थतन्त्रलाई


गतिशील बनाउन विद्युतको नियमित आपूर्तिको व्यवस्था गर्नु ठूलो चुनौतीको


विषय भएको


-) अपर्याप्त भौतिक तथा आर्थिक पूर्वाधार


द्दघ. कृषिको व्यवसायीकरण, उपलब्ध नवीकरणीय प्राकृतिक सम्पदाको लाभदायी


उपयोग, औद्योगिकीकरण पर्यटकीय विकासका लागि आधुनिक सडक सञ्जाल,


नियमित ऊर्जा आपूर्ति, सबल सञ्चार, सीपयुक्त जनशक्ति, कुशल वित्तीय क्षेत्र


तथा पूँजी बजारको आवश्यकता रहन्छ हामीकहाँ अझै पनि यस्ता भौतिक


तथा आर्थिक पूर्वाधारको समुचित विकास हुन सकेको छैन दिनानुदिन हुने


बन्द, हडताल अपराधिक गतिविधिले गर्दा भएका पूर्वधारको उपयोग हुन


सकेको छैन भने पूर्वाधार विस्तारमा समेत अवरोध सिर्जना भैरहेकोछ


-) जलवायु परिवर्तन तथा प्राकृतिक विपत्ति


द्दद्ध. एकातर्फ विकसित देशहरुले गरेका अत्यधिक कार्बन उत्सर्जन अर्कातर्फ


वनमाथिको अतिक्रमण तथा विनाशलाई हामीले रोक्न नसक्दा नेपालले प्रत्येक


वर्ष प्राकृतिक विपत्तीको सामना गर्नु परिरहेकोछ प्राकृतिक विपत्तीबाट प्रत्येक


वर्ष हुने जनधनको क्षतिले गर्दा राहत तथा पुनस्र्थापनामा सरकारी बजेट


बढाउँदै लग्नु परेकोछ भने कृषि उत्पादनमा पनि प्रतिकूल असर परेकोछ


प्राकृतिक विपत्तिको न्यूनीकरण गर्न व्यापक जनचेतना, एकीकृत रणनीति


संस्थागत संयन्त्रको निर्माण गर्नु चुनौतीपूर्ण रहेकोछ


-) गरिबी, असमानता विभेदपूर्ण व्यवहार तथा प्रचलन


द्दछ. निरपेक्ष गरिबीको दर घटेता पनि वाषिर्क प्रतिव्यक्ति आय न्यून रहेकोछ गरिबी


असमानताको खाडल गहिरिंदै गएकोछ वर्गीय, जातिय, क्षेत्रीय एवं लैङ्गकि


विभेद विद्यमान छन् गरिबी, असमानता विभेदका सबै स्वरुपलाई अन्त्य गर्न


सरकारी बजेटले मात्र होइन निजी, गैरसरकारी सहकारी क्षेत्र सबैको सकि्रय


योगदान प्राप्त गर्ने विषय चुनौतीपूर्ण



सभामुख महोदय,


द्दट. अर्थ व्यवस्थामा देखा परेका आर्थिक एवं गैर आर्थिक समस्या अवरोधहरु


उल्लेख गरिरहँदा मैले यसै भित्रबाट अर्थतन्त्र सुधारका अवसर संकेतहरु पनि


देखिरहेकोछु विगतमा लोकतान्त्रिक अभ्यासको क्रममा केही कमजोरी रहेका


कारण जनताले अपेक्षा गरे अनुरुपको प्रतिफल पाउन नसकेको तथ्यलाई सबैले


स्वीकार गर्नैपर्छ त्यसमाथि दश वर्ष लामो हिंसात्मक द्वन्द्वले विकासको गतिलाई


पछि धकेलेको अवस्थाबाट यतिवेला सबै वर्ग, जाति तथा समुदायका लाखौं


नेपालीको संघर्षबाट हामीले विकासको नयाँ यात्राको आरम्भ गरेकाछौं


जनताका आकांक्षालाई सही ढंगले सम्वोधन गर्न सकिएन भने दिगो शान्ति


स्थिरता कायम गर्न कठिन हुँदो रहेछ भन्ने विगतको अनुभवबाट पाठ सिक्दै


साँचो अर्थमा समृद्ध, आधुनिक न्यायपूर्ण नेपाल निर्माणको अभियानमा निरन्तर


क्रियाशील हुन यो संयुक्त सरकार दृढ संकल्पितछ


बजेटको आधारभूत सोंच


सभामुख महोदय,


द्दठ. उच्च आर्थिक वृद्धि न्यायपूर्ण वितरणका लागि समाजवाद उन्मुख, जनमुखी


लोककल्याणकारी राज्यको अवधारणामा अर्थतन्त्रको सञ्चालन गरिनेछ


अर्थतन्त्रमा सहकारी, निजी सार्वजनिक तीनै क्षेत्रको अहम भूमिका रहनेछ


खासगरी ग्रामीण उत्थान समतामुलक तथा समावेशी विकासका लागि


सहकारी क्षेत्रको सशक्तिकरणलाई सरकारले जोड दिनेछ बजार अर्थतन्त्रको


निर्वाध प्रयोगबाट उत्पन्न हुनसक्ने असमानता यसका अन्तरनिहित


विसंगतीहरुलाई उपयुक्त सामयिक सरकारी हस्तक्षेपबाट कमी ल्याउने प्रयास


गरिनेछ


द्दड. अर्थतन्त्रको संरचनात्मक परिवर्तन नगरीकन विद्यमान प्रमुख आर्थिक समस्याहरु


समाधान गर्न कदापी सम्भव छैन निर्वाहमुखी कृषि तथा कर-लाभबाट प्रेरित


प्रशोधन उद्योगहरुको संरचनालाई त्यागेर कृषिको व्यवसायीकरण, कृषि, वन


उपलव्ध खनीजमा आधारित औद्योगिकीकरण, जलविद्युतको उत्पादन


व्यवसायिक उपयोग, पर्यटन क्षेत्रको विकासमा नयाँ आयाम तर्फ जोड दिंदै


अर्थतन्त्रमा संरचनात्मक परिवर्तन ल्याउन पहल गरिनेछ


द्दढ. उच्च आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक पर्ने ठूलो परिमाणको लगानीको


लागि आन्तरिक स्रोत वृद्धि गरी परनिर्भरता कम गर्दै लगिनेछ निजी क्षेत्रको


लगानी प्रवर्द्धनका लागि सबै खालका नीतिगत पूर्वाधारजन्य अवरोधहरु हटाई



लगानी-मैत्री वातावरणको सिर्जना गरिनेछ साथै, करको दायरा प्रशासनिक


क्षमता बढाई राजस्व परिचालनमा उल्लेखनीय वृद्धि गरिनेछ तत्कालको लागि


राष्ट्रिय प्राथमिकता प्राप्त ठूला भौतिक तथा आर्थिक पूर्वाधार, ग्रामीण पूर्वाधार,


कृषि, सामाजिक क्षेत्र समावेशी विकासका लागि वैदेशिक सहयोग परिचालन


गर्न जोड दिइनेछ दीर्घकालमा वैदेशिक सहयोग नै आवश्यक नपर्ने गरी


आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा ध्यान दिइनेछ


घण्. छिमेकी मुलुक लगायत बाँकी विश्वसँगको परस्पर आर्थिक सम्बन्धमा जोड


दिईनेछ छिमेकी दुई ठूला उदीयमान अर्थतन्त्र भारत चीनको तीव्र आर्थिक


विकासबाट लाभ लिन उत्तर-दक्षिण जोड्ने सडकको विस्तारमा उच्च


प्राथमिकता दिइनेछ तुलनात्मक लाभका बस्तु सेवाको पहिचान गरी त्यसको


प्रवर्द्धन गरिनेछ परिवर्तित सन्दर्भमा निर्यातमुखी आयात प्रतिस्थापन गर्ने


उद्योगहरुको सन्तुलित विकासमा जोड दिइनेछ


घज्ञ. समष्टिगत आर्थिक स्थायित्व तीव्र आर्थिक विकासको पूर्वशर्त हो निजी क्षेत्रमा


जाने साधनमा संकुचन नहुने गरी बजेट घाटालाई निश्चित सीमाभित्र राखिनेछ


अनुत्पादक सरकारी खर्च कटौती गरी उत्पादनशील क्षेत्रमा परिचालन गरिनेछ


मौदि्रक नीतिलाई लगानी प्रवर्द्धन मूल्य नियन्त्रण तर्फ परिलक्षित गरिनेछ


बैंक तथा वित्तीय संस्थाहरुको विस्तार गरी बचत परिचालन तथा लघुवित्तमा


जोड दिइनेछ व्यापार घाटा क्रमशः घटाउदै शोधनान्तर स्थिति सुदृढ गर्दै


लगिनेछ आर्थिक स्थायित्वलाई खलवल्याउने बन्द, हडताल, राजमार्ग अवरोध,


चक्काजाम, घेराउ जस्ता क्रियाकलापलाई न्यून गर्न राजनीतिक पहल गरिनेछ


बजेटका उद्देश्यहरु


सभामुख महोदय,


घद्द. मैले माथि उल्लेख गरेको समृद्ध, आधुनिक न्यायपूर्ण नेपाल निर्माणको


अभियानलाई गतिदिन यस वर्षको बजेटले निम्न उद्देश्यहरु अवलम्बन गरेको



बजेटमा यो वर्षका नारा यस्ता छन्


 


जनताको पहलमा शान्ति अभियान


शान्ति सुरक्षाःजनताको अपेक्षा


स्वस्थ्य जीवन राष्ट्रिय गौरवका लागि खेलकुद्


जीविकाका लागि कृषिबाट दिगो विकासका लागि कृषि


गाउँ-शहरमा सहकारी, घर घरमा रोजगारी


एक व्यक्ति-एक विरुवा


पाहुनाहरुको स्वागत सत्कार नेपालीको संस्कार


सीप सिकौं रोजगार बनौं


हाम्रो शहर सफा शहर


आफ्नो गाउा आफै बनाऔं


साक्षर बनौ क्षमता बढाउँ


सुरक्षित मातृत्व, महिला अधिकार


हामीले तिरेको कर, हाम्रै विकासका लागि ! आधुनिक समृद्ध नेपाल निर्माणको लागि


शान्ति सुरक्षाःजनताको अपेक्षा


 


रेडियो टिभीको रोयल्टी मिनाहा, उपरथीमा शर्माको बढुवा


 


२९ असार, काठमाडौं मन्त्रिपरिषद्को बैठकले रेडियो टेलिभिजनको रोयल्टी मिनाहा गरेको


सोमबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाको उपरथीमा बीएकुमार शर्मालाई बढुवा गरेको सूचना तथा संचारमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो बैठकले आर्थिक वर्ष २०६६/६७ को बजेलाई अनुमोदन गरेको अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गर्नुपर्ने प्रावधान


 


झलनाथका सुरक्षा अधिकृत मृत भेटिए


 


२९ असार, काठमाडौं नेकपा एमालेका अध्यक्ष झलनाथ खनालका निजी सुरक्षा अधिकृत मृत अवस्थामा भेटिएका छन्


करिव ३० बर्षीय प्रहरी नायव निरीक्षक मुलपति नेपाल सोमबार दिउसो मृत अवस्थामा भेटिएका छन् हातमा पेस्तोसहित नेपाल काठमाडौंको स्यम्भुस्थित स्तुपा नजिकै टाउकोमा गोली लागेको अवस्थामा भेटिएका हुन्


प्रहरी नायव निरीक्षक नेपाललाई कसैले हत्या गरेको हो वा आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको


 


 साभार पत्र पत्रिकाबाट 


 


 


 


 


No comments: