NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Sunday, May 24, 2009

माधवकुमार नेपाल

माधवकुमार नेपाल

प्रधानमंत्रीमा  निर्बाचित भए पछि प्रसन्न मुद्रामा  शुभचिंतकको शुभकामना लिदै  २०६५/२/९  




काठमाडौं, जन्म  : २००९ फागुन २३

जन्मस्थान  : गौर- , रौतहट


वैवाहिक स्थिति  : विवाहित -एक छोरी, एक छोरा)


शैक्षिक योग्यता  : बी.कम. -२०३० त्रिभुवन विश्वविद्यालय)


हाल  : वरिष्ठ नेता तथा स्थायी कमिटी सदस्य, नेकपा -एमाले)


    : सभापति, संवैधानिक समिति, संविधानसभा


पार्टी जीवन


२०५० जेठ-२०६५ वैशाख, महासचिव, नेकपा -एमाले) -छैटौं महाधिवेशन ०५४ सातौं महाधिवेशन ०५९ बाट महासचिव पुनःनिर्वाचित)


२०३५-२०५० प्रमुख, विदेश विभाग


२०४८- संयोजक, पहिलो संसदीय निर्वाचन परिचालन कमिटी


२०४७- सदस्य, पोलिटब्युरो, नेकपा -एमाले)


२०४६- सदस्य, संयुक्त वाममोर्चा  


२०४६- हाइकमान्ड सदस्य, पञ्चायत व्यवस्थाविरुद्ध जनआन्दोलन


२०३५- संस्थापक तथा पोलिट्ब्युरो सदस्य, नेकपा -माले)


२०३१-४६- भूमिगत राजनीति


२०३२- राजकाज अपराधको अभियोगमा दुई वर्ष कारावास


२०३२- संस्थापक सदस्य, अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र -माले)


२०२८- सदस्य, नेपाल क्रान्तिकारी संगठन -माले) मोरङ


२०२६- सदस्य, नेकपा -पुष्पलाल) समूह


२०२२- कम्युनिस्ट आन्दोलनतर्फ झुकाव


पुराना जिम्मेवारी


२०५६ प्रतिनिधिसभा सदस्य, रौतहट क्षेत्र नं.


२०५६ विपक्षी दलका नेता, प्रतिनिधिसभा


२०५१ उपप्रधानमन्त्री तथा रक्षा परराष्ट्रमन्त्री


२०४८-२०५५ विपक्षी दलका नेता, राष्ट्रियसभा


२०४७ सदस्य, संविधान सुझाव आयोग



साभर पत्रपत्रिकाबाट  

No comments: