NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Friday, January 23, 2009

लाहुरेको श्रीमती पुरुष बेश्यासंग सेक्समा मस्त-अप्जसे कान्छा



संसारलाइ थाहा छ कि लाहुरेहरु अन्याय सहदैनन ।ज्यानको बाजी राखेर युद्धमा लडने लडने लाहुरेहरु सधै शिर ठाडो पारेर समाजमा बाँच्न चाहन्छन र बाँचेका छन्‍।लाहुरेसंग विस्वयुद्धमा संसारको मुटु थर्काएको ताजा इतिहास छ अनि कमाएको प्रतिष्ठा र स्वाभिमान पनि।म किन यो कुरा कोट्‍टाउदै छु भने गत हप्‍ता ढिलै भएपनि संयोगबस मैले”बिमोचन”मासिक पत्रिका(मंसीर ,२०६५) पढ्‍ने मौका पाए।त्यसमा पुर्वाग्रहि ढंगले लाहुरेको बेइज्यत गर्ने किसिमको कथाबस्तु रहेछ चलचित्रमा।
कलिउड पेजमा ठुलो अक्षारमा “पुरुष बेश्या”को कथा “पलपलमा” भन्ने शिर्षाकमा लाहुरेको श्रीमतीको बारेमा सेक्सी सीनसहितको सनसनीपुर्णा कथा पढ्‍ने अवसर पाए।लाहुरे शब्द पढ्‍ने बितिकै उत्सुकता बढ्‍यो के के नै होला भनेर सायद आफु लाहुरे भएकोले होला यस सम्बन्धमा अझ बढि जान्ने कोशिस गरे।उकेश दाहालको निर्देशन,निर्माणा र कथा रहेको चलचित्र “पलपलमा” लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ। आफ्नो श्रीमान(लाहुरे)संग लामो समयसंग यौन सम्पर्क गर्न नपाएपछि लाहुरेनिहरुले आफ्नो तिर्व यौन तृष्ण पुरुष बेश्यासंग मेटाउने गरेको कथा उक्त चलचित्रमा छ।
सेक्सलाइ मुख्य आधार बनाएर बनाइएको उक्त चलचित्रमा विदेशबाट लाहुरेले पठाएको पैशाले लाहुरेनीले सेक्समा रोमान्स गरेको हट सिनहरु राखिएको बताइएको छ।अत्यन्त इमोसनले भरिपुर्ण उक्त चलचित्र “पलपलमा” रमित ढुङ्गाना,दिलीप रायमाझी ,विक्रान्त बस्नेत,दिलीप गौतम,सुमन सिंहलगायत नायकलेले पुरुष बेस्याको भुमिका निभाएका छन भने रुपा राना,सुजाता सिटौला ,उषा,शशि खड्‍का,असिम राना लगायतका नायिकाहरुले लाहुरेको श्रीमतीको भुमिका निभाएका छन्‍।लेखकको नाम उल्लेख नगरिएको बिमोचन पत्रिकाको मंसिर अंकलाइ सत्य मान्ने हो भने छोटकरिमा लाहुरेको श्रीमतीहरुले श्रीमानले पठाएको पैशाले पुरुष बेश्यासंग रोमान्स गरेको अति नै सेक्सी ,हट,इमोसनल सिनहरुले भरिपुर्ण फिल्मको नाम हो “पलपलमा”।
समाजको जुनसुकै कथाबस्तुमा फिल्म बन्न सक्छ यसमा हाम्रो छैन तर आपति त्यति बेला मान्नु पर्ने हुन्छ जतिबेला फिल्मको इम्प्यक्ट ,म्यासेज खास वर्ग,क्षेत्र,पेसा,समुदायमा नकरात्मक जान्छ,बदनाम गर्छ,लज्जीत बनाउछ इज्यतमा आघात पार्छ।निरदेशक दाहालले सेक्स सम्बन्धी दिन खोजेको म्यासेजप्रति कसैको आपती हुनेछैन साथै समाजमा भएको सेक्सुवल घटनालाइ आधार बनाएर चलचित्र निर्माण गरेकोमा पनि असहमति छैन तर असमति र आपती यहानेर छ कि उक्त फिल्मको कथाबस्तुले पुरै लाहुरे समुदायलाइ बदनाम गराउने निर्देशक दाहालको पुवाग्रहि मनासय प्रति।के नेपाली समाजकमा पुरुष बेश्याको ग्राहक लाहुरेको श्रीमति मात्रै हो त?तेत्रो नेपालबाहिर गएका अरु विदेशिहरुको श्रीमति र नेपालकै पनि कतिपय श्रीमतिहरुचै किन निरदेशक दाहालले देखेनन जो पुरुष बेश्यासंग सेक्स गर्छन र लाहुरेकै श्रीमतीको नाम लीए यसमा ठुलो षाडयन्त्र छ लाहुरे समुदायलाइ बदनाम गर्ने ।
अब हामी सचेत लाहुरेहरुले कदम चाल्ने बेला आएको छ।लाहुरेको परिचय र स्वाभिमान उच्च छ समाजमा।१,२ जना लाहुरेको श्रीमतीले पुरुष बेश्या संग यौन सम्पर्क राख्यो भन्दैमा सम्पुर्ण लाहुरेको श्रीमतिहरुलार्इ त्यसको दोष दिन मिल्दैन र सम्पुर्ण लाहुरेको श्रीमतीहरु यस्तै हुन भन्ने म्यासेज समाजमा जान सक्छ ,यो कुरा पैला सोच्नु भयो कि भएन दाहाल जी ।प्रतिष्ठित लाहुरे समुदायलाइ बदनाम गर्न लाहुरेका श्रीमतीहरुलाइ बेश्या संग सेक्स गरेको कथा चलचित्रमा प्रस्तुत गरेर लाहुरेहरुलाइ समाजमा नाक नै देखाउन अप्ठारो पार्ने चलचित्र बनाउने दाहाल को नियत कस्तो हो?भोलि यो चलचित्र रिलीज भएपछि नेपाली समाजले लाहुरेनिहरु नै नकारात्मक दृष्टिले नहेर्ला भन्न सकिन्न ,टोलटोलमा,चोकचोकमा,लाहुरेनीहरुलारइ नाक देखाउन लाजमर्दो हुनसक्छ ,समाजले कुरा काटन थाल्छ,बेइज्यत गराउछ लाहुरेलाइ,त्यसकारण्बाट यसरी लाहुरे समुदायलारइ बदनाम गराउने चलचित्रलाइ तत्काल प्रतिबन्द लगाउनु पर्छ र यो फिल्मको निर्माता ,निरदेशक माथि आवश्यक कारवाहि मा गर्नु जरुरी छ,कुनै पनि घटनालाइ आधार बनाएर पुरै समुदायलाइ इम्बारस गर्ने ,प्रतिष्ठामा आँच पुराउने चलचित्र बनाउने छुट कसैलाइ छैनअब हामी लाहुरेहरु तातिने बेला आएको छ, हाम्रो श्रीमतीको बदनाम गर्नु हाम्रो बदनाम गर्नु हो त्यसलै लाहुरे समुदयलाइ बदनाम गराउने किसीमको चलचित्र बनाउने अधिकार कसैलाइ छैन।यदि यो पत्रिकामा आएको कुरा सत्य हो भने हामी यो सहेर बस्ने छैनौ कानुनी प्रकि्रयामै गएर भएपनि अघाडि बढने बेला आएको छ।यो चलचित्र “पलपलमा”बारे सत्यतथ्य कुरा बुझ्नको लागि लाहुरे कवि नवराज ,त्यस्तै गरेर लाहुरे चलचित्र निरदेशक मिलन चाम्सहरुले नेपालमा सम्पर्क बढाएका छन् यदि यो विमोचन पत्रिकाकै सबैकुरा सहि ठहरिएमा उक्त चलचित्रलार्इ तत्काल प्रदर्शन हुनबाट रोक्न सेन्सरसीप लगाउनु जरुरी छ।नत्र यदि हामी चुपचाप सहेर बस्ने हो भने भोली समाजमा लाहुरेको बेइज्यत हुन्छ र लाहुरे समुदाय इम्बारस सहनुपर्छ ।त्यसैले अब हामी सम्पुर्ण लाहुरेले निरदेशकउकेश दाहाललार्इ लाहुरेको पावर देखाउने बेला आएको छ उकेश जी सावधान।

साबार मुलाबातो

No comments: