बेदना श्रेष्ठ
काठमाडौं
काठमाडौं
नेपाल बिद्युत प्रधिकरणले प्रतिदिन १२ घण्टा रहेको लोड्सेदिङको समय बढाएर १६ घण्टा पुर्यपछी साईबर ब्यबसाय बन्द हुने अवस्थामा पुगेका छन । साईबर ब्यबसायमा सन्लग्न ब्यबसायिहरुले यो ब्यबसायको बिकल्प खोज्न बाधधे हुनुपरेको बातायका छन। साइबर क्यफेहरु लामो समयसम्म हुने लोड्सेदिङ्का कारण भरपर्दो बैकल्पिक ब्याबस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको साईबर् संचालकहरु बताउछन । बुढानिलकण्ठ स्थित ग्लोबल लिङ् कम्प्युटर ईन्स्टिच्युट तथा साईबर् संचालक राजु भण्डारीले लामो समयसम्म बत्ती गैरहने भएकोले बैकल्पिक ब्याबस्थ अपनाउन गर्हो भएकोले साईबर् संचालन गर्न कठिनाइ भएको बताए । उनका अनुसार लामो समयसम्म लोड्सेदिङ हुँदा बेट्री चार्ज गर्न समेत समस्या परेकोले ब्याबसाय नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । पूरा हेर्नुहोस्...
No comments:
Post a Comment