बुज्न सकिन
माया त नदिएको होइन तिमीलाई तर मैले किन हो बुज्न सकिन
जीवनको उकाली ओरालिमा केही गल्तिहरु गरेहोला सम्झौना सकीन
कस्तो माया पाउने आशा राखेको थियौ मैले बुजाउन कहिले सकिन
कसरी देखाऊ तिमीलाई माया गरेको छू भनी छाती चिरेर देखौन सकिन
न त तिमीले बुज्ने प्रयास नै गरौ कस्तो बानी हो मैले केही बुज्न सकिन
आफ़ुत तडपियाऊ तडपियोऊ मलाई सुद्द बेहोसी बनायोऊ किन बुज्न सकिन
रूप हेरेर मात्र नहुने रहेछ बनी थाहापाउन पर्ने रहेछ त्यों पहिले जान्न सकिन
हतारमा तिमीलाई पाएर फुर्सदमा पछुताउन सिबाए अरु कुरा गर्न मैले सकिन
जीवनमा तडपिन सिबाए अरु नजानने भये किन मायालु बनौ त मैले बुज्न सकिन
जस्तो जानेको छ मनलाग्दी गर्नु अब म हारे केही भन्ने छैन मायालु रोज्न जानिन IIII