NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Friday, January 2, 2009

santosh lama nepali tara- 2



Santosh Lama
सन्तोषको जन्म बि.सं. २०४३ साल श्रावण ६ गते धादिङ्गमा भएको हो । उनका स्वर्गिय पिता सुरेन्द्र लामा कृषि पेशामा संलग्न हुनुहुन्थ्यो भने माता विष्णुमाया लामा गृहिणी हुनुहुन्छ । दुईजना दाई र एक दिदीका कान्छो भाई सन्तोष बाल्यकालमा साह्रै चञ्चल स्वभावका थिए । रत्न राज्य क्याम्पस बाट स्नातक पास गरेका लामाले बि.सं. २०६१ सालदेखि संगीतको औपचारिक शिक्षा लिइरहेका छन् । भानुभक्त ढकाल र ईश्वर अमात्यका विद्यार्थी संतोषले संगीतमा जूनियर डिप्लोमा गरिरहेका छन् । हाल आफ्नी दिदीसँग काठमाडौंमा बसोबास गरिरहेका सन्तोष छिट्टै नै आफ्नो पहिलो एकल एल्बम लिएर आँउदैछन् ।
दिनको शुरुवात कसरी गर्नुहुन्छ?शुरुशुरुका दिनमा त बिहान ५:०० बजे नै उठेर धादिङ्गबाट काठमाडौं दौडनुपर्ने हुन्थ्यो संगीतको कक्षा भ्याउनको लागि तर अहिले त म काठमाडौंमा नै बस्न थालेको छु त्यसैले साढे छ तिर उठ्छु, रामदेवको योगा गर्छु, vocal exercise पनि गर्छु ।
नेपाली तारामा ३४ हप्ताको यात्रा कस्तो रह्यो?साह्रै रमाइलो भयो । धेरै कुरा सिक्ने मौका पनि मिल्यो । धेरै ब्यक्तिहरुसँग चिनजान भयो । कुनैपल मलाई बेकार भाग लिएछु जस्तो लागेन ।
के-के पुरस्कारहरु पाउनु भयो नेपाली तारा बनेर?दुई लाख रुपियाँ, एउटा मोटरबाईक, अनि लण्डन, मलेसिया घुम्ने अवसर पनि । पैसा त पुरै साथीभाईलाई treat खुवाएर सकियो । मोटरबाइक चलाइरहेको छु अनि छिट्टै विदेश घुम्ने अवसर पनि आउँदैछ । एउटा एल्बम र तीनवटा म्युजिक भिडियो पनि मैले बनाउन पाउनेछु
पहिलो नेपाली तारा दिपक लिम्बुको तुलनामा तपाईंको चर्चा निकै कम भयो नि?एक त नेपाली मिडिया अनि दर्शक श्रोताले खाली प्रशान्त तामाङ्ग भन्दै हामीलाई सपोर्ट नै गरेनन् । अर्को कुरा मेरो एल्बम बजारमा आउन नै पाएको छैन । आशा गर्छु एल्बम बजारमा आइसकेपछि मिडिया अनि श्रोता-दर्शकको भरपूर साथ पाउनेछु ।
सफल गायकमा हुनुपर्ने महत्त्वपूर्ण तीन गुणहरु?लगनशीलता हुनुपर्यो, आवाज god-gifted हुनुपर्यो, संगीतको राम्रो श्रोता हुनुपर्यो
भगवान प्रति कतिको आस्था छ?ठीकै । म भाग्यमा ज्यादा विश्वास गर्छु । शायद भाग्यवश नै होला अरु धेरै सांगितिक प्रतियोगिताहरुमा भाग लिएतापनि सफल हुन नसकेको तर यसपटक नेपाली ताराको उपाधि नै जित्ने मौका पाएँ ।
मृत्युसँग कतिको डर लाग्छ?लाग्दैन । मृत्यु त एक न एक पटक भोग्नै पर्छ त्यसैले पटक्कै डर लाग्दैन ।
कस्ता व्यक्तिले तपाईंलाई प्रभाव पार्छन्?सफा मन भएको, इमान्दार, ज्ञानी व्यक्ति मलाई मनपर्छ । जीवनलाई seriously लिने मान्छेसँग सम्बन्ध बढाउन मन लाग्छ ।
कतिको महत्त्वाकांक्षी हुनुहुन्छ?धेरै छैन । हरेक कुरामा सन्तुलनमा रहन मनपराउने मेरो बानी छ । महत्त्वकांक्षामा पनि त्यस्तै हो ।
कुन पहिरनमा आफुलाई महसुस गर्नुहुन्छ?simple jeans र टिसर्टमा ।
तपाईंको कुनै लत?खासै नराम्रो लत त छैन तर म छिट्टै अरुलाई आफ्नो बनाउन खोज्छु । अरुसंग छिट्टै नजिक हुने मेरो बानी नराम्रो छ ।
एउटा ब्युटि नियम जुन तपाईं सधैं अपनाउनु हुन्छ?Facewash प्रयोग गर्छु, scrub पनि हप्तामा एकपटक गर्छु ।
आफ्नो श्रोता र दर्शकलाई के भन्नुहुन्छ?Love Nepal, Love Nepali Music । एल्बम किन्ने बानी बसाल्नुहोस् ताकि नेपाली कलाकारहरु यहाँको साथ पाएर पलायन हुने क्रम रोकियोस् । म छिट्टै एल्बम लिएर यहाँहरु माझ आउँदैछु, मलाई साथ दिनुहोला, माया दिनुहोला ।