NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Saturday, July 2, 2011

कविता ***मायाको परिभाषा***

लेखक बिजु श्रेष्ठ

चपलि,काठमाडौ

सम्झना उनकै आइ रहने सम्झिन्न भने पनि
उसैलाइ चाहि रहने दिलले जति टाढा भए पनि ।।
बिर्सन्छु भन्दा सक्दिन झस्काइ रहन्छ घरि घरि
कस्तो होल माया भन्ने कुरा तड्पि रहन्छ सधै भरि ।।
किन यस्तो हुन्छ भन्ने सोच्दैन कसैले पनि कसै गरि
असोचनिए हुने रहेछ माया बुझ्दैन कसैले केहि गरि ।।
बुज्नेले पनि हार खादो रहेछ माया जालमा परे पछि
सन्सारै भुल्ने रहेछ मायाको परिभाषा खोज्न पुगे पछि ।।

***गजल ***

लेखक बिजु श्रेष्ठ
जोइन्ट बेस बलाद
जिन्दगिको अर्थ कस्तो हो बुझ्न गर्हो रहेछ
अर्कालाई मास्छु भन्दा नसिने आफै रहेछ।।
जिन्दगिमा रिस गर्नु बेकार हुने रहेछ
मरे पछि खालि सबैले जानु पर्दो रहेछ ।।
चापलुसि सजिब प्राणि हुने गर्दो रहेछ
आपसमा रिसाई कन पानि बार्ने रहेछ ।।
जिन्दगिमा किन होला शत्रु बन्दो रहेछ
आफुलाई बुझ्नु छैन रिस गर्दो रहेछ ।।

कबिता: एक भै बाच्नु पर्छ


लेखक बिजु श्रेष्ठ
प्रदेशी भुमिबाट
एकपलको जिन्दगिमा हासि खेलि बाच्नु पर्छ
जिन्दगिको सुख दुख यस्तै भनि बस्नु पर्छ ।।
मरि लानु केनै छर मित्रता राम्रो गास्नु पर्छ
दुई दिनको जिवन हाई हाईमा बाच्नु पर्छ ।।
असफल होइन जिन्दगिमा सफल भै जिउनु पर्छ
धोका होईन जिन्दगिमा बिश्वासि भै बाच्नु पर्छ ।।
भोलि आउने सन्ततिको नाम हामिले राख्नु पर्छ
नाफा नोक्सान नसोचिकन एक भै बाच्नु पर्छ ।।
सानो सोचाई होईन मान फरकिलो गर्नु पर्छ
सबैको सामु बिश्वासि भै नाम उच्च राख्नु पर्छ ।।

कबिता दले

लेखक बिजु श्रेष्ठ
प्रदेशी भुमिबाट

सोझालाई नझुक्याई दलेलाई निन्द्रा लाग्दैन

सिधा काममा दलेको ध्यान कहिले जाग्दैन ।।

सरकार दलेको हातबाट राम्रोसंग चल्दैन

देश बनाउनु पर्छ भन्ने कुरा दलेले सोच्दैन ।।

दले जति मिलि देश चुस्न कहिले छाड्दैन

देश बेच्न तयार हुन्छ दलालि गर्न छाड्दैन ।।

दलालि नगरि दलेलाई खाएको पच्दैन

सिधा कमाईको पैसाले दलेको घर चल्दैन ।।

यो देशमा कानुनले दलेलाई केहि गर्दैन

सोझा जनतालाई मात्र कानुनले छाड्दैन ।।

बनवोटि नाटकमा रमाउने दलेले कसैलाई गन्दैन

आफन्त र पराई भनेर दलेले कसैलाई चिन्दैन ।।