लेखक श्रेष्ठ बिजु
जोइन्ट बेस बलाद
जीवनमा ठुलो विश्वासी भै साथीसंग रमाउनु छ
बसाइमा जतिटाढा भए पनि मिलेर हामी बस्नु छ ।।
संसारिक यात्रा जिबनमा हामीले मिलेर गर्नु छ
कहिले दुख कहिले सुख बाडेर आपसमा बच्नु छ ।।
प्रदेशी यात्रा यस्तै हो साथी खुसि भै काट्नु छ
फर्केर गई देशमा हामीले नया सोच राख्नु छ ।।
प्रदेशी सिप स्वोदेशमा लगाई नाम उच्चा पार्नु छ
मनमुटाब होइन मिलनसार भै काम हामीले गर्नु छ ।।
No comments:
Post a Comment