नेपालको इलाम जिल्लाको पञ्चकन्यामा बसोवास गर्ने नौघरका किसानले यो मौसममा १२ मन अदुवा रोपेका थिए । विपन्न ती परिवारले १७ हजारभन्दा धेरैको त अदुवाको माउ नै बेचे । अबको सबै उत्पादन नाफा हुने भएपछि उनीहरू उत्साहित भएका छन् ।
जनाइएअनुसार सामूहिक खेती थालेपछि राम्रो उत्पादन भएकाले उनीहरूबीचको सामूहिक एकता पनि मजबुत भएको छ । कसैलाई रकम अभाव भयो भने समूहबाट सस्तो ब्याजमा ऋण दिने व्यवस्था भएको सुम्निमा महिला बचत समूहकी सचिवले बताइन् ।
समूह गठन गरेको छ महिना नबित्दै उनीहरूले सोचेभन्दा बढी उपलब्धि प्राप्तगरिसकेका छन् । जिल्लाका पूर्वी १५ गाविसका ३५ समूहका महिलाहरूले यसरी सामूहिक खेती गरेर आयआर्जन गरेका छन् । समूहले अदुवा खेती, बंगुरपालन, भैंसी पालन र बेमौसमी तरकारी खेतीजस्ता आयआर्जनका काम गर्ने गरेका छन् ।
साभार सी.आर.आईबाट
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Saturday, October 18, 2008
Friday, October 17, 2008
सबै जिल्लामा शान्ति समिति
मन्त्री स्तरीय राजनीतिक समितिको असोज ३० गते बसेको वैठकले सबै जिल्लामा शान्ति समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले प्रत्येक जिल्लामा स्थानीय स्तरको शान्ति समिति बनाउने निर्णय गरेको छ । मन्त्री स्तरीय राजनीतिक समितिको असोज ३० गतेको वैठकले शान्ति स्थापनार्थ यस्तो निर्णय गरेको समितिका सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणी पोख्रेल जानकारी दिए ।
यसअघि नै ३२ जिल्लामा समिति गठन भैसकेको छ । शान्ति तथा पुनरनिर्माण मन्त्रालय मातहत रहने सो समितिमा संविधानसभामा प्रतिनिधत्व गर्ने सबै दलको प्रतिनिधि रहने पनि मन्त्री पोखरेलले बताए ।
हिमाल पत्रिकाबाट
बिजय श्रेष्ठ हाल ईराक

अफनो दु : ख अफैसंग
दुवईमा नेपाली महिलाको रहस्यमय मृत्यु

झापा गरामनी-९ की ३५ वर्षिया गोमा श्रेष्ठको संयुक्त अरब इमिरेट्सको दुवईमा मृत्युभएको छ । घरायसी कामदारका रुपमा त्यहाँ पुगेकी गोमाको एक साताअघि रहस्यमय ढङ्गले मृत्युभएको हो ।गैरकानुनीरुपमा भारतको दिल्लीबाट पाकिस्तान हुँदै दुवई पुगेकी गोमाको मृत्युभएको खबर एक अरबेली नागरिकले टेलिफोनमार्फत गरेको मृतकका भाइ धनबहादुर श्रेष्ठले बताउनुभयो ।रु।पैँतालीस हजार बुझाएर स्थानीय एजेन्ट मेनुका कुइँकेलमार्फत गोमा दुवई गएको मृतकका परिवारले बताएको छ ।गोमा गत असोज १३ गते त्यसतर्फ गएको बताइएको छ । छोरीको मृत्युको खबर सुनेदेखि आमा गुणकुमारी बेहोस हुन थालेकी छिन् । मृतक गोमाका चार वर्षिय एक छोरा र तीनवटी छोरी छिन् ।गोमाकी श्रीमान विनोद सौता ल्याएर अलग्ग बस्दैआएको बुझिएको छ ।
साभार फ्रीनेपालबाट
बिजय
''गजल ''
दसैं तिहार आए अब सस्कार अनी रीत बनी
देउसे भैलो घुम्न थाले, तिहारको मीठो गीत बनी /
भेट,घाट रमाइलो र मेवामिस्ठान् भोजन गर्दै
खुशीयाली छर्न थाले ,एकर्काको हीत बनी /
भेट,घाट गर्ने क्रम को बल्ल तल्ल चाजो मिलाई
दु :ख, सुख बाड्न थाले ,एक-आपस को मीत बनी /
बिरहमा कती रात, अनिदोमै सबले काटे पनिआँशु पनि
खुशी बनी झर्यो ,बिहानिको शीत बनी /
-आचार्य प्रभा

समाजीक जागरण : महिलाहरु पनी हलो जोत्दै
प्रतीक इच्छुक ; असोज ३०कुपिण्डेदह
सल्यानमहिलाहरु पनी पुरुष जतीकै सक्षम छन् भन्ने कुराको उदाहरण दिईरहनुपदैन । तर महिलाले जोत्नु हुदैन भन्न्ने मान्यताका विरुद्धमा कुपिण्डे गाविस वडा नं। ४ ज्यामीरेकी २२ वर्षिय वुद्धिकली वुढाथोकी ले घरायसी समस्याकाकारण हलो जोत्न शुरु गरेर पुरानो मान्यतालाई तोड्नु भएकोछ । आज भोली मकै वारी जोत्न वेस्त रहनु भएकी उहाले सानै उमेर देखी जोत्न थालेको वताउनु भयो । आफ्नै श्रीमान भारत काम गर्न गएकोले पनी जोत्नु परेको उहाले वताउनु भयो । गाऊमा शुरु शुरुमा हलो जोत्दा होच्याउनेमहिलाले जोत्न हुदै भने पनी आजभोली त्यसो नभएको उहाले वताउनु भयो । दुई सन्तानकी आमा समेत वनेकी उनले जोत्ने वेला महिलाले लगाउने गरेको पोशाक गुन्यू समस्या परेको वताइन् ।नया मान्यताका स्थापीत हुन थालेकोछ त्यसको विकाशका लागि समाजीक रुपान्तरण र चेतना विस्तार गरी महिला पुरुष एक रथका दुइ पाङ्गा हुन्ने भन्ने मान्यता स्थापना गर्न राज्यको ध्यान पुग्न सके नयाँ नेपाल सम्मान को नेपाल हुनेछ ।

एनआरएन अध्यक्ष डा उपेन्द्र महतोद्वारा अस्पताल निर्माणको घोषणा
Wednesday, October 15, 2008
Fastest man in the world

Usain Bolt of Jamaica has cemented his status as the fastest man in history by capturing Olympic gold in the 100m and 200m sprint events। He lowered the record for the 100m dash to a blistering 9।69 seconds despite slowing before the finish as he celebrated before an awestruck audience at the Bird's Nest Stadium in Beijing।
brought from world record
bijaya shrestha
Subscribe to:
Posts (Atom)