NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Saturday, July 2, 2011
कबिता: एक भै बाच्नु पर्छ
लेखक बिजु श्रेष्ठ
प्रदेशी भुमिबाट
एकपलको जिन्दगिमा हासि खेलि बाच्नु पर्छ
जिन्दगिको सुख दुख यस्तै भनि बस्नु पर्छ ।।
मरि लानु केनै छर मित्रता राम्रो गास्नु पर्छ
दुई दिनको जिवन हाई हाईमा बाच्नु पर्छ ।।
असफल होइन जिन्दगिमा सफल भै जिउनु पर्छ
धोका होईन जिन्दगिमा बिश्वासि भै बाच्नु पर्छ ।।
भोलि आउने सन्ततिको नाम हामिले राख्नु पर्छ
नाफा नोक्सान नसोचिकन एक भै बाच्नु पर्छ ।।
सानो सोचाई होईन मान फरकिलो गर्नु पर्छ
सबैको सामु बिश्वासि भै नाम उच्च राख्नु पर्छ ।।कबिता दले
लेखक बिजु श्रेष्ठ
प्रदेशी भुमिबाट
सोझालाई नझुक्याई दलेलाई निन्द्रा लाग्दैन
सिधा काममा दलेको ध्यान कहिले जाग्दैन ।।
सरकार दलेको हातबाट राम्रोसंग चल्दैन
देश बनाउनु पर्छ भन्ने कुरा दलेले सोच्दैन ।।
दले जति मिलि देश चुस्न कहिले छाड्दैन
देश बेच्न तयार हुन्छ दलालि गर्न छाड्दैन ।।
दलालि नगरि दलेलाई खाएको पच्दैन
सिधा कमाईको पैसाले दलेको घर चल्दैन ।।
यो देशमा कानुनले दलेलाई केहि गर्दैन
सोझा जनतालाई मात्र कानुनले छाड्दैन ।।
बनवोटि नाटकमा रमाउने दलेले कसैलाई गन्दैन
आफन्त र पराई भनेर दलेले कसैलाई चिन्दैन ।।
Wednesday, February 2, 2011
Tuesday, January 25, 2011
Friday, October 22, 2010
Friday, October 15, 2010
Saturday, June 26, 2010
Thursday, June 3, 2010
रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो.....

रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ...
हिमाल झैँ अटल यो,झुकेन यो कहिल्येई..
...लत्रेन यो कहिल्येई, जंगी निशान हाम्रो...
हिमाल झैँ अटल यो,झुकेन यो कहिल्येई..
लत्रेन यो कहिल्येई, जंगी निशान हाम्रो...
यो जन्मदै जगतमा कैंयौं प्रहार आए
साम्राज्य दुइ हारे, हारेन शान हाम्रो
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
जब सम्म चन्द्र सुर्य आकाश मा रहन्छ
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
जब सम्म चन्द्र सुर्य आकाश मा रहन्छ
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सरि छन् साधु जो जो यहाँ जगतमा ,
सबको शरण बलियो, जंगी निशान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो, बल्दो यो शान हाम्रो .....
Subscribe to:
Posts (Atom)





